HomeBanner

Banner

पर्वतमा लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्टको तेस्रो क्याबिनेट हुँदै

पर्वत- यहीँ मंसिर २८ र २९ गते पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजना हुन लागेको लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ‘आई’ नेपालको तेस्रो क्याबिनेट बैठकको तयारी...

पर्वत अस्पतालको डिजिटलाइजेसन मन्त्री पौडेलद्वारा उद्घाटन

पर्वत- स्वास्थ्य जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले तलब खाने हरेक व्यक्तिको दुई प्रतिशत रकम बिमा कोषमा जम्मा गर्न प्रस्ताव गरिएको बताएका छन् । मङ्गलवार पर्वत अस्पतालको...

महाशिलाको रणनीतिक पहल:बसाइँसराइ गएकालाई गाउँ फर्काउन र उत्पादनमा जोड दिन अनुदानको व्यवस्था

पर्वत-पछिल्लो समय बसाइँसराइका कारण गाउँका अधिकांश घरहरु खाली हुन थालेपछि चुनौती व्यवस्थापन गर्नका लागि गाउँपालिकाले रणनीतिक पहल थलेको छ । गाउँका खेतीयोग्य जमिन बुट्यान...

समावेशी युवा क्लब लुंखु आहालेले जित्यो, दुक्तानमा आयोजित भलिबलको उपाधि

पर्वत- हरिबोधनी एकादशीको अवसरमा बौद्ध युवा क्लब महाशिला गाउँपालिका-५ दुक्तानले आयोजना गरेको दिपक स्मृति कप वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८१ को उपाधी समावेशी युवा...

पर्वत अस्पतालमा पानीको समस्या हट्यो, लिफ्ट खानेपानीको उद्घाटन

पर्वत-निर्माणको ३५ वर्षसम्म पानीको आफ्नै योजना नहुँदा समस्या झेल्दै आएको पर्वत अस्पतालमा अब भने ‘लिफ्ट’ प्रणालीको आफ्नै योजनामार्फत पानीको आपूर्ति सुरु भै उद्घाटन गरिएको...

पर्वत जेसीजले कार्तिक २६ देखि मंसिर ५ सम्म सप्ताहव्यापी कार्यक्रम गर्दै

पर्वत- विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि पर्वत जेसीजले विभिन्न कार्यक्रमहरू सहित जेसीज सप्ताह–२०२४ मनाउने भएको छ । युवाहरूको व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले...

वर्षौंपछि पर्वत अस्पतालमा खाने पानीको सुविधा

पर्वत - जिल्ला सदरमुकाम कुश्मामा रहेको पर्वत अस्पतालले आफ्नो गोपाङघाट लिफ्टिङ खानेपानी योजना सम्पन्न गरेसँगै अस्पतालको करिब चार दशकदेखि रहेको पानीको तिर्खा मेटिएको छ ।...

विद्यार्थी आन्दोलनबाट नै देश र जनताले चाहेको नेता जन्मनुपर्छ- नेता कुँवर

निर्मल पौडेल, पर्वत नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवा नेता सुदिप कुवँरले विद्यार्थी आन्दोलन बाट नै देश र जनताले चाहेको जस्तो नेता जन्मन सक्ने बताएका...

महाशिलामा दशैं तिहार मेला सम्पन्न, १ लाख राशीको भलिबल पुरस्कार आयोजकले राख्यो

पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं ५ लुँखुदेउराली आहालेमा दशैँ-तिहार मेला सम्पन्न भएको छ । स्थानीय समावेशी युवा क्लबले यहीँ असोज २८ देखि आयोजना गरेको...

आँखा देख्न नसक्ने संगिताको दुबै मृगौला फेल भएपछि आर्थिक अभावमा उपचारमा समस्या, सहयोगको अपिल

पर्वत-जन्मजात दुबै आँखा देख्न नसक्ने यहाँकी एक महिलाको दुबै मृगौला फेल भएपछि अहिले जीवन मृत्युको दोसाँधमा छट्पटी रहेकी छन् । संसार नै हेर्न नपाई...

Must Read