Homeस्वास्थ्य

स्वास्थ्य

धवलागिरी गाउँपालिकामा दीर्घरोगीको घर–घरमा अध्यक्ष कार्यक्रम संचालन

बेनी-म्याग्दीको धवलागिरी गाउँपालिकाले दीर्घरोगीको घर–घरमा अध्यक्ष कार्यक्रम संचालन गरेको छ । दीर्घरोगीहरुको अवस्था पहिचान र उनीहरुको औषधि उपचारमा सघाउने उद्देश्यले कार्यक्रममा सञ्चालन गरिएको हो...

महाशिलामा जेठ ३१ गते महिलाहरुका लागि निशुल्क स्वास्थ्य शिविर हुँदै

पर्वत-पर्वतको महाशिला गाउँपालिकाले महिला सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । गाउँपालिकाले महिलाहरुका समस्यालाई लक्षित गरि यहीँ जेठ ३१ गते शिविरको आयोजना गरेको...

पर्वत पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

पर्वत-पर्वत जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका सातै स्थानीय तह लाई पहिलो चरणमा पूर्ण खोप सुनिश्चित तथा दिगोपना...

पैयुँ गाउँपालिकामा बृहत् सेवा सहितको निशुल्क स्वास्थ्य शिविर हुँदै

पर्वत-पर्वतको पैयुँ गाउँपालिकामा बृहत् सेवा सहितको निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । पैयुँ गाउँपालिकाले यहि जेठ १३ गते शनिवार शिविरको आयोजना गरेको...

कुश्मा नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

पर्वत-पर्वतको कुश्मा नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । कुश्मा नगरपालिकाको आयोजनामा आज भएको एक कार्यक्रममा कुश्मा नगरपालिका लाई पुर्ण खोप...

पर्वत अस्पतालमा आकस्मिक सेवाका बिरामी ७१० प्रतिशतसम्म बढे

पर्वत -जिल्लाको सबैभन्दा ठूलो सरकारी अस्पताल ‘पर्वत अस्पताल’ मा पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्यांकलाई हेर्दा आकस्मिक सेवामा ७१० प्रतिशतसम्म सेवाग्राही बढेको पाइएको छ। अस्पतालकी निमित्त...

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’ सुविधा

पर्वत- पर्वत अस्पतालको ओ.पि.डी (आउटप्यासेन्ट डिपार्टमेन्ट) मा स्वास्थ्य परीक्षणका लागि आउने महिला बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’ को सुविधा दिइने भएको छ। भर्ना भएर बसेका बिरामी तथा...

पर्वतमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान प्रभावकारी बनाइदै,कुश्माका २७ हजार बढीले औषधि खाए!

महेन्द्र जिसी/लक्ष्मण बिसि,पर्वत पर्वतमा यहीँ फागुन ११ गतेबाट सुरु भएको हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने आम अभियान प्रभावकारी बनाइएको छ । स्वास्थ्यकर्मी, स्वयंसेविका तथा जनप्रतिनिधिहरु...

फलेवासमा सम्पन्न निशुल्क बृहत स्वास्थ्य शिविरमा ३ हजार बढीको स्वस्थ्य उपचार!

पर्वत-पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा सम्पन्न २ दिने बृहत  निशुल्क स्वास्थ्य शिविरमा पर्वत र बाग्लुङ जिल्लाका ग्रामीण भेगका ३ हजार ४ सय ५ जनाले स्वास्थ्य...

विहादीमा विशेषज्ञ डाक्टरसहित ३ दिने निःशुल्क स्वास्थ्य शिविर हुँदै

पर्वत-पर्वतको विहादी गाउँपालिकाले विशेषज्ञ डाक्टरसहित तीन दिने निःशुल्क स्वास्थ्य शिविरको संचालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका विपन्न तथा असहाय नागरिकहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर...

Must Read