काठमाण्डाै - जापानका पूर्व प्रधानमन्त्री शिन्जाे आबेको निधनमा आज नेपाल सरकारले राष्ट्रिय शोक मनाउँदैछ ।
हिजो बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय...
पर्वत - जिल्लाको महाशिला गाउँपालिका वडा नं. ५ लंखु बनपाखेमा ट्युबवेल डिपबोरिङ्ग सिंचाई आयोजना सञ्चालनमा आएको छ । जिल्लामै पहिलो पटक उक्त आयोजना सञ्चालनमा...
पर्वत - पर्वतका सरकारी कार्यालयले आर्थिक वर्ष २०७८÷०७९ मा गरेको कामको प्रगति विवरण सार्वजानिक गरेका छन् । जिल्ला समन्वय समिति पर्वतको कार्यालयले सोमबार आयोजना...
धनकुटा - गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै जिल्लामा बृहत् हस्ताक्षर अभियान सुरु भएको छ ।
गाँजा वैधानिक महाअभियान नामक समूहले धनकुटा सदरमुकामको मदनचोकबाट हस्ताक्षर...
काठमाडौं - पछिल्लो २४ घण्टामा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको दैनिक विपद् बुलेटिनअनुसार...
पर्वत- घरेलु तथा साना उद्योग कार्यालय पर्वतले बजार अनुगमन कार्यलाई तिब्रता दिएको छ । यसै सिलसिलामा बुधबार कुश्मा बजारका होटल तथा किराना पसलको अनुगमन...
पर्वत - पर्वत उद्योग बाणिज्य संघले नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार संघका पदाधिकारीले कार्यालय प्रमुख शिवनारायण गौसेलीलाई नियमित...
पर्वत । जिल्लाको मोदी गाउँपालिकाले दुध उत्पादनमा अनुदान दिने भएको छ । चालु आर्थिक बर्षमा सुचना जारी गर्दै मोदी गाउँपालिकाले कृषकहरुले उत्पादन गरेको दुधमा अनुदान...
म्याग्दी-म्याग्दीमा बाढीले स्काभेटर बगाएको छ । शनिवार राती निरन्तर परेको पानीका कारण रघुगंगा नदीमा आएको बाढीले राहुघाट जलविद्युत आयोजनाको ड्याम साइडमा काम गरेर नदी...