Homeप्रमुख समाचार

प्रमुख समाचार

मार्फा खोलामा पुल नबन्दा मुस्ताङबासीलाई यात्रामा असहज!

जोमसोम/ राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडक आयोजनामा पर्ने मार्फा (राज) खोला पुल निर्माण नहुनाले मुस्ताङ बासिले हरेक बर्ष दुख झेल्दै आएका छन्...

नेकपा एस पर्वतले जिल्ला कमिटीलाई पुर्णता दियो,निर्वाचन क्षेत्र १ मा गिरी, २ मा गौतम चयन!

लक्ष्मण विश्वकर्मा,पर्वत/नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी जिल्ला कमिटी पर्वतले पुर्णता पाएको छ । हालै बसेको सचिवालय बैठकले कमिटीमा रिक्त रहेको विभिन्न पदाधिकारी टुंगाएको हो...

नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय अध्यक्षमा पर्वतका मनोहर विश्वकर्मा निर्वाचित !

लक्ष्मण विश्वकर्मा,पर्वत/नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय अध्यक्षमा पर्वतका मनोहर विश्वकर्मा पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ ।जिल्ला समन्वय समिति पर्वतका प्रमुख समेत रहनुभएका विश्वकर्मा...

राष्ट्रिय भुमि आयाेग पर्वतको अध्यक्षमा सुवेदी नियुक्त,भुमिहिनलाई जग्गा उपलब्ध गराइने!

लक्ष्मण विश्वकर्मा,पर्वत/राष्ट्रिय भुमि आयाेग पर्वत जिल्ला समितिको अध्यक्षमा उदय सुवेदी नियुक्ति हुनुभएको छ ।चैत १७ गतेको मन्त्रीपरिषदको निर्णयले उहाँलाई नियुक्ति गरेको हो । नेकपा...

जनक माबिमा अनेरास्ववियू (क्रान्तिकारी) को संगठन बिस्तार!

निर्मल पौडेल, पर्वत/कुस्मा नगरपालिका १० पिपलटारी स्थित जनक माध्यामिक बिधालयमा अनेरास्ववियू (क्रान्तिकारी )ले आफ्नो संगठन विस्तार गरेको छ। अनेरास्ववियू (क्रान्तिकारी ) जिल्ला समिती पर्बतको...

फलेवासका विभिन्न विद्यालयहरुमा बाल विवाहसम्बन्धी चेतनामुलुक सडक नाटक प्रदर्शन !

लक्ष्मण विश्वकर्मा,पर्वत/पर्वतको फलेवास नगरपालिका भित्रका विभिन्न ६ वटा विद्यालयहरुमा बाल विवाहसम्बन्धी चेतनामुलुक सडक नाटक प्रदर्शन गरिएको छ । फलेवास नगरपालिकाको आयोजना तथा भवानी विद्यापिठ...

बागलुङको काठेखोलामा एस,कांग्रेस, जनमोर्चा र माओवादी केन्द्रबिच चुनावी गठबन्धन हुने ।

लक्ष्मण विश्वकर्मा,पर्वत/आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागलुङको काठेखोला गाउँपालिका वडा नं.३ धम्जामा ४ राजनीतिक दलहरूबिच चुनावी गठबन्धन हुने भएको छ । यहीँ...

बाग्लुङको सर्कुवामा २ दिने दलित तथा महिला सशक्तीकरण तालिम सम्पन्न !

लक्ष्मण विश्वकर्मा,जैमिनी/बाग्लुङको जैमिनी नगरपालिका-४ सर्कुवामा २ दिने दलित तथा महिला सशक्तीकरण तालिम सम्पन्न भएको छ । सर्कुवा वडा कार्यालयको आयोजनामा उक्त तालिम चैत १३ र...

ग्रामिण विकास सचेतन समाज पर्वतको १३ औं अधिवेशन सम्पन्न, अध्यक्षमा शर्मा सर्वसम्मत चयन!

लक्ष्मण विश्वकर्मा,पर्वत/पर्वत जिल्लाकै पुरानो तथा अग्रेणी सामाजिक संस्था ग्रामिण विकास सचेतन समाजको १३ औं अधिवेशन तथा १८ औं साधारणसभा सम्पन्न भएको छ । जिल्लाको साबिक...

एस निकट अनेरास्ववियू पर्वतद्वारा मुडिकुवाको माटेदेवल जनसहयोगी (प्रा.तथा व्या.)माबिमा खेलकुद सामाग्री वितरण!

लक्ष्मण विश्वकर्मा पर्वत/पर्वतको फलेवास नगरपालिका-४ मुडिकुवा स्थित माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यावसायिक माबिमा आज एक कार्यक्रमका बिच खेलकुद सामाग्री वितरण गरिएको छ । नेकपा एकीकृत...

Must Read