Homeप्रमुख समाचार

प्रमुख समाचार

पर्वत उद्योग वाणिज्य संघद्वारा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पर्वत-पर्वतको कुश्मामा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पर्वत उद्योग वाणिज्य संघको आयोजना र आन्तरिक राजस्व कार्यालय बाग्लुङ तथा कर दाता...

नारायण माबिमा विद्यार्थीको शैक्षिक स्तर सुधार गर्न अभिभावक भेला सम्पन्न

पर्वत -पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयमा विद्यार्थीहरूको शैक्षिक स्तरमा सुधार गर्नको लागि अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयमा कक्षा ५ र...

आर्थिक अभावमा चुवाका मृगौला पीडित भण्डारीको उपचारमा समस्या, सहयोगको अपिल

पर्वत-पर्वतको कुश्मा नगरपालिका-८,चुवाका २५ बर्षिय विजय भण्डारीको दुबै मृगौला फेल भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । घरको आर्थिक अवस्था अति कमजोर...

अधिकारीको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघ पर्वतको कार्यसमिति चयन

पर्वत-नेपाल उद्योग व्यापार महासङ्घ पर्वतको प्रथम अधिवेशनबाट दीपक अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । महासङ्घका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीको प्रमुख आतिथ्यमा भएको अधिवेशनले...

आर्थिक अभावमा उपचारमा समस्या भोगेका सुमनलाई पत्रकार बिसिद्वारा सहयोग हस्तान्तरण

पर्वत-पर्वतको महाशिला गाउँपालिका-६, फलामखानीका मृगौलामा पत्थरी परेर आर्थिक अभावमा उपचारमा समस्या भोगिरहेका सुमन सुनारलाई पत्रकार लक्ष्मण बिसिले ९ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको...

पर्वतमा डेंगु रोगका बिरामीहरु बढ्दै

पर्वत- पर्वत जिल्लामा पछिल्लो समय डेंगु रोगका बिरामीहरु बढ्दै गएका छन् ।  एडिज एजेप्टाई जातको लामखुट्टेको उपयुक्त नियन्त्रण र लामखुट्टेको टोकाइबाट जोगिन नसक्दा डेंगु...

आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीद्वारा रक्तदान र बिद्यालयमा स्यानिटरी भेन्डिङ्ग मेसिन वितरण

पोखरा-आई.एम.ई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ औँ वार्षिकोत्सवको अवसरमा प्रभातफेरी तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । इन्स्योरेन्सको गण्डकी प्रदेशको आयोजनामा वार्षिकोत्सबको अघिल्लो दिन...

बालाकोटमा शैक्षिक सुधारका लागि बृहत अन्तरक्रिया, बिद्यालयमा बिद्यार्थी संगठन भङ्ग,कुनै गतिविधि गर्न नपाइने

पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं.३, बालाकोटमा शैक्षिक स्तर सुधारका लागि बृहत अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय बालाकोटको आयोजना र बालारानी...

इरानलाई हराउँदै नेपाल काभाको फाइनलमा,भारतसँग उपाधि भिडन्त गर्ने

काठमाडौं-  घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा पुगेको छ । नेपालले इरानलाई सोझो सेटमा पराजित गर्दै भारतविरुद्ध उपाधि भिडन्त पक्का गरेको...

लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका कलाकारहरुको तीज गीत “काली पसम्ला” सार्वजनिक (भिडियो सहित)

पर्वत-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका कलाकारहरुले "काली पसम्ला"बोलको तीज गीत बजारमा ल्याएका छन् । उक्त गीतको सोमबार एक कार्यक्रमकाबीच विमोचन गरिएको हो। गीतको...

Must Read