पर्वत-प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती पर्वतले १४ बुँदे माग सहितको ध्यानकर्षण पत्र बुझाएको छ । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय लाई...
बागलुङ-सामुदायिक र संस्थागत बिद्यालयको पढाइमा रहेको फरक पहिल्याएर एकरुपता ल्याउने उद्देश्यले बागलुङ नगरपालिकाले पाहुना शिक्षक अभियान ल्याएको छ ।
नीति तथा कार्यक्रममा जोडेको अभियानलाई बुधबारदेखि...
बेनी-म्याग्दीको धवलागिरी गाउँपालिकाले दीर्घरोगीको घर–घरमा अध्यक्ष कार्यक्रम संचालन गरेको छ । दीर्घरोगीहरुको अवस्था पहिचान र उनीहरुको औषधि उपचारमा सघाउने उद्देश्यले कार्यक्रममा सञ्चालन गरिएको हो...
पोखरा-विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाले शनिबार भर्चुअलरूपमा आयोजित ’गण्डकी प्रदेश समिति घोषणा तथा सिर्जना वाचन कार्यक्रम’ भव्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रमले...
पर्वत-पर्वतको महाशिला गाउँपालिकाले महिला सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । गाउँपालिकाले महिलाहरुका समस्यालाई लक्षित गरि यहीँ जेठ ३१ गते शिविरको आयोजना गरेको...
पर्वत-समाजवादी प्रेस संगठन नेपालको केन्द्रिय सदस्यमा पर्वतका लक्ष्मण विश्वकर्मा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
यहीँ जेष्ठ २६ र २७ गते काठमाडौंमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट...
पर्वत-पर्वतको कुश्मामा यहिँ जेठ २७ गतेदेखि २९ गते सम्म बैदिक भजन प्रतियोगिता आयोजना गरिएको छ । प्रज्ञा नेपाल पर्वतको आयोजना तथा राष्ट्रिय लोक दोहोरी गित...
पर्वत -जेसीज सप्ताह २०२३ को पाँचौ दिनमा बुधबार जेसीज पर्वत र नेपाल पत्रकार महासंघ पर्वत शाखाबीच मैत्रीपूर्ण फूटबल प्रतियोगिता सम्पन्न भएको छ । खेलमा...