Homeसमाचार

समाचार

पर्वत जेसीज बन्यो, एरिया ‘बि’ उत्कृष्ट शाखा

पर्वत । पर्वत जेसीज एरिया `वि´ का शाखाहरु मध्य उत्कृष्ट भएको छ । जेसीज नेपालले हरेक तीन महिनामा गर्ने मुल्यांकनमा पर्वत जेसीज उत्कृष्ट भएको...

प्रदेश अस्पताल पर्वतमा कपडा घरको उद्घाटन,जेसीज लगायत दर्जनौं संस्था सहयोगीको रुपमा अनुमोदित

पर्वत-प्रदेश अस्पताल कुश्मा पर्वतमा नेष्डो नेपालको विशेष सहयोगमा स्थापना गरिएको "न्यानो कपडा घर" को उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच नेष्डो नेपाल संस्थापक...

नेकपा एकीकृत समाजवादी पर्वतले बुझायो प्रमुख जिल्ला अधिकारीलाई मागपत्र

पर्वत-नेकपा एकीकृत समाजवादी पर्वतले जिल्लाको विकास र समृद्धिका लागि विभिन्न मागसहित पर्वतका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेलाई मागपत्र बुझाएको छ । आइतबार जिल्ला...

लागु पदार्थ दुर्व्यसनी नियन्त्रण गर्न सरोकारवालाहरूबिच छलफल

पर्वत-पर्वत जिल्लालाई लागू औषध दुव्यर्सनीको कम असर भएको जिल्लाका रूपमा स्थापित गर्न लागू औषध दुर्व्यसनी न्यूनीकरणका लागि सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुभ...

आज १ सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस: विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाण्डौ – आज मे १ तारिख, एक सय ३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति...

महाशिला पाखापानीमा खत्रीद्वारा प्रतीक्षालय निर्माण

पर्वत-पर्वतको महाशिला गाउँपालिका-४ पाखापानीमा यात्रु प्रतीक्षालय निर्माण भएको छ । पाखापानी भुजुङ्गे निवासी पूर्व इन्डियन आर्मी क्याप्टेन शेरबहादुर खत्रीले १ लाख ५० हजारको लागतमा...

कक्षा १२ को परीक्षा तोकिएको समय हुने बोर्डको निर्णय

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन हुने जनाएको छ । आज बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो...

नेकपा एकीकृत समाजवादी पर्वतको ९ औं जिल्ला अधिवेशन जेष्ठ १० र ११ गते हुने

पर्वत-नेकपा एकीकृत समाजवादी पर्वतको ९ औं जिल्ला अधिवेशन यहीँ जेष्ठ १० र ११ गते आयोजना गरिएको छ । पार्टी कार्यालय कुश्मामा सनिबार सम्पन्न जिल्ला सचिवालयको...

शिक्षक आन्दोलन चलिरहेको बेला शिक्षामत्री भट्टराईद्वारा राजिनामा

काठमाडौँ -शिक्षक आन्दोलन पेचिलो भइरहेका बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बालुवाटारमा भेटेर राजीनामा बुझाएकी उनकी स्वकीय सचिव...

फलामखानीका युवाहरूको सक्रियतामा १७ घरपरिवारको स्वस्थ्य बिमा

७ बैशाख २०८२,पर्वत- यहाँको एक गाउँका युवाहरूको सक्रियता र सहयोगमा गाउँका १७ घर परिवारको स्वास्थ्य बिमा गरिएको छ । पर्वतको महाशिला गाउँपालिका वडा नं...

Must Read