Homeजनचासाे

जनचासाे

फलेवासमा गाई भैंसीको व्यावसायिक कृषि केन्द्र (ब्लक) कार्यक्रम हुने,विज्ञ केन्द्रद्वारा प्रस्ताव आह्वान !

लक्ष्मण विश्वकर्मा,पर्वत/ पर्वतको फलेवास नगरपालिकामा गाई भैंसीको व्यावसायिक कृषि केन्द्र (ब्लक) कार्यक्रम संचालन हुने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र...

बाग्लुङको दमेकमा आगलागी हुँदा गोठ नस्ट,बस्तुभाउ जलेर मरे!

पर्वत-बाग्लुङको जैमिनी नगरपालिका वडा नं.३ दमेक नौला गाजाको दह स्थित रुद्र बहादुर छन्त्यालको गोठमा आगलागी भएको छ । आइतबार राती भएको आगामीमा परेर बस्तुभाउको...

स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते एकै चरणमा हुने ।

काठमाडौं- सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३०...

समयमै चुनाव गराउन प्रधानमन्त्री देउवालाई राष्ट्रपतिको आग्रह

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको भावनाअनुसार तोकिएकै समयमा चुनाव गर्न सरकारलाई आग्रह गर्नुभएको छ । आज बिहीवार शीतल निवास पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटवार्तामा...

राष्ट्रिय सभाको बैठक माघ १७ गतेका लागि आह्वान

काठमाडौं- लामो समयदेखि स्थगित राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माघ १७ गते दिनको १ बजेका लागि बैठक आह्वान...

स्थानीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

पर्वत-पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा स्थानीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । समितिका पदाधिकारीहरुको उपस्थितिमा उक्त बैठक फलेवास नगरपालिकाको सभाहलमा सोमबार सम्पन्न भएको...

कोरोना संक्रमित बढेपछि पर्वतमा आजदेखी निषेधाज्ञा,बिद्यालय पनि बन्द!

पर्वत-पर्वतमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिएपछि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन समिति(DCMC)को निर्णय अनुसार जिल्लाभर लागू...

बेसहारा बालबालिकाको सहारा बन्दै,चुवा वडा कार्यालय!, अनाश्रीत निर्धन उत्थान कार्यक्रम संचालन !

पर्वत-पर्वतको एक वडा कार्यालयले वडाभित्रका अनाश्रीत,बेसहारा तथा अभिभावक बिहिन बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने भएको छ । कुश्मा नगरपालिका वडा नं. ८ चुवाले अनाश्रीत निर्धन...

समाजवादी प्रेस संगठन पर्वतको अध्यक्षमा लक्ष्मण विश्वकर्मा

पर्वत । समाजवादी प्रेस संगठन नेपाल पर्वत शाखाको अध्यक्षमा लक्ष्मण विश्वकर्मा चयन हुनुभएको छ। एक दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशिल विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय संगठन...

धौलागिरी क्षेत्रमै पहिलोपटक पर्वतमा चलचित्र महोत्सव हुँदै !

पर्वत-धौलागिरी क्षेत्रमा नै पहिलो पटक पर्वतको कुश्मामा प्रथम धौलागिरी चलचित्र महोत्सव हुने भएको छ । अहुरी इ्न्टरटेन्मेन्ट प्रालिको आयोजनामा यहीँ पौष ७ देखि १०...

Must Read