19.1 C
Kathmandu
Thursday, April 30, 2026
Homeजनचासाे

जनचासाे

विप्लव नेतृत्वको नेकपासहित ३ वामपन्थी पार्टीले चुनाव बहिष्कार गर्ने

काठमाडाैं - नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित साना ३ वामपन्थी पार्टीहरुले चुनाव बहिष्कार गर्ने घोषणा गरेका छन् । विप्लव नेतृत्वको नेकपासहित ऋषि कट्टेल नेतृत्वको...

‘नो नट अगेन’ अभियानमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ- सर्वोच्च अदालतले ‘नो नट अगेन’ अभियानमाथि प्रतिबन्ध नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले ‘नो नट अगेन’ अभियानमाथि प्रतिबन्ध...

पर्वतमा एमालेका प्रभावशाली नेता आचार्यसहित दर्जनौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

पर्वत- मंसिर ४ मा हुन लागेको चुनावी सरगर्मी बढेसँगै पर्वतमा एमालेका नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गर्न थालेका छन्। जलजला गाउँपालिकाका एमालेका प्रभावशाली नेता...

भारतको नयाँ दिल्लीका ८० प्रतिशत परिवार वायु प्रदूषणसँग सम्बन्धित रोगको चपेटामा

भारतको केन्द्रीय राजधानी दिल्लीमा बसोबास गर्ने झन्डै ८० प्रतिशत परिवारमा वायु प्रदूषणसँग सम्बन्धित रोग रहेको पाइएको छ । एक सर्वेक्षणको निष्कर्षसहित 'बिजनेस स्ट्यान्डर्ड' दैनिकले प्रकाशन...

जयनगर–कुर्था रेलमार्गमा भोलिदेखि यात्रुको सुविधाअनुसार रेल चल्ने

काठमाण्डाै - जयनगर–कुर्था रेलमार्गमा भोलिदेखि तीन दिन यात्रुको सुविधाअनुसार रेल सेवा सञ्चालन हुने भएको छ । कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन पुग्ने तीर्थालुको सुविधालाई ध्यान दिँदै...

४३ अङ्कले बढेको शेयर बजारमा हरियाली, डेढ अर्ब रुपैयाँको कारोबार

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ४३ दशमलव २० अङ्कले बढेर एक...

पर्वतमा निर्वाचन आचार संहिता उल्लंघन वढ्दो,४ जना शिक्षक सहित १० जनालाई सोधियो स्पष्टीकरण

पर्वत-निर्वाचनको मिति नजिकिदै जादा पर्वतमा आचार संहिता उल्लंघन वढ्दै गएको छ । आचार संहिताको उल्लंगन हुन थाले पछि निर्वाचान आयोगले समेत कडाइ गरेको हो...

समाजवादी प्रेस संगठन नेपाल पर्वतको बैठक सम्पन्न,चुनावी गतिविधि प्रसारमा जोड दिने !

पर्वत- समाजवादी प्रेस संगठन नेपाल जिल्ला शाखा पर्वतको चौथो पुर्ण बैठक सम्पन्न भएको छ । सोमबार कुश्मामा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ ।...

राती ९ बजेपछि देउसी भैलो नखेल्न जिल्ला प्रशासन कार्यालय पर्वतको अनुरोध

पर्वत -जिल्ला प्रशासन कार्यालय पर्वतले रातीको ९ बजेपछि देउसी भैलो नखेल्न सम्बन्धित सबैमा अनुरोध गरेको छ। जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी, भैलो,...

पर्वतका ३५ मतदानस्थल अति संवेदनशीलको सूचीमा

पर्वत - आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा पर्वतका १ लाख २२ हजार मतदाताले १४८ मतदान केन्द्रबाट मतदान गर्दैछन्। जिल्ला निर्वाचन...

Must Read