23.1 C
Kathmandu
Saturday, April 18, 2026
Homeसमाज/घटना

समाज/घटना

पोखरामा होटलमा अचेत भेटिएकी महिलाको मृत्यु, ६ जना पक्राउ

पोखरा-पोखराको नागढुंगास्थित एक होटलमा मंगलबार अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ । तनहुँ भिमादकी ३८ वर्षीया सुकु विक नागढुंगास्थित युनिक होटलमा मंगलबार...

पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् र श्रीमतीको ज्यान गयाे

कास्की - पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् र श्रीमतीको ज्यान गएकाे छ । पोखरा महानगरपालिका–२९ पटनेरीमा रहेकाे खेतमा पानी लैजाने कुलोमा माछा मार्नका लागि करेन्ट...

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन

काठमाण्डाै - उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर यस वर्षको छठ पर्वको समापन गरिएको छ । हिजो अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका...

बाघकाे आक्रमणबाट एक जनाको ज्यान गयाे

बर्दिया – पाटेबाघको आक्रमणबाट बर्दियाकाे राजापुर नगरपालिकामा एक जनाकाे ज्यान गएको छ । राजापुर–१० सुकुम्बासी टाेलकी २४ वर्षीया ममता सुनारलाई घर नजिकैकाे वनबाट आएको...

गर्भवतीको घरमा निलो झण्डा

हुम्ला – हिमाली जिल्ला हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले गर्भवतीको घर सहजै पहिचान होस् भनेर निलो झण्डा राखेको छ । वडा नम्बर १ देखि...

भुमि आयोग पर्वतद्धारा सुकुम्बासी र अव्यवस्थितलाई लालपुर्जा वितरण गर्ने तीव्र तयारी,गाउँगाउँमा पुगेर काम गर्दै

पर्वत-राष्ट्रिय भुमि आयोग जिल्ला समिति पर्वतले गाउँ गाउँमा पुगेर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको कागजात संकलन तथा सनाखत कार्य गरेको छ ।...

कुश्मा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीद्धारा भूकम्प पीडितलाई ५ लाख ११ हजार सहयोग

पर्वत-कुश्मा नगरपालिकाले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण भएको मानवीय तथा भौतिक क्षतीप्रति दुख व्यक्त गर्दै आसर्थक सहयोगको घोषणा गरेको छ । भूकम्प...

भुकम्प प्रभावितलाई बाग्लुङबाट ५० लाखको राहत पठाइयो

पर्वत-भूकम्पले क्षति पुगेको पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा बागलुङबाट पहिलो चरणमा कम्तीमा रू ५० लाखको राहत पठाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिमा...

भूमि आयोग पर्वतमा ३५५ निवेदन, लालपुर्जा वितरण गर्ने तयारीमा छौँ-अध्यक्ष सुवेदी

पर्वत-राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्वतमा हालसम्म ३ सय ५५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको निवेदन फाराम उपलब्ध भएका छन् ।...

क्यान्सर पीडित बुद्धि सुनारलाई आर्थिक सहयोग हस्तान्तरण

पर्वत- आर्थिक अभावमा उपचारमा समस्या भोगिरहेका पर्वतको महाशिला गाउँपालिका वडा नं. ६ फलामखानी राम्चेका घाँटीको क्यान्सर रोगी बुद्धि बहादुर सुनारलाई सहयोग रकम हस्तान्तरण गरिएको...

Must Read