लक्ष्मण बिसि,पर्वत-पर्वतमा संचालित आधारभूत व्युटिसियन तालिम र उद्यमशीलता विकास तालिम एक कार्यक्रमका बिच समापन गरिएको छ । उद्योग तथा पर्यटन कार्यालय पर्वतको आयोजनामा भाद्र...
पर्वत -बागलुङमा भूकम्पका तीन ठूला झट्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार बागुलङलाई केन्द्र बनाएर ४.७, ५.३ तथा ४...
पर्वत-पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतङ्क बढ्दै गएको छ । यसले गर्दा हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छ भने लगाएकाहरूले पनि पाक्ने बेलासम्म...
म्याग्दी - म्याग्दीको सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना सुरु भएको छ । रुपाताल एकीकृत विकास संरक्षण विकास परियोजनाले बेनी नगरपालिका–७ र ८...
पर्वत-पर्वतको महाशिला गाउँपालिकाको विकासमा विभिन्न राजनैतिक दलहरू तथा स्थानीय निर्वाचनमा अध्यक्ष र उपाध्यक्षका प्रत्याशीले चासो देखाएका छन् । आइतबार पालिकाको कार्यालयमा पुगेर उनिहरुले महाशिलामा...
पर्वत- लामो समय देखी छालाको क्यान्सरको उपचार गरिरहनु भएका क्यान्सर पीडित कुश्मा नगरपालिका-२ अर्याल टोल निवासी दिर्पा पाध्यालाई आर्थिक सहयोग गरिएको छ ।
उपचारका क्रममा...
पर्वत-“स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात” भन्ने नारासहित नवौं विश्व माटो दिवस-२०७९ पर्वतमा पनि माटोको नमूना परिक्षण गरि मनाइएको छ । कृषि ज्ञान केन्द्र पर्वतको आयोजना र पैयूँ गाउँपालिका पर्वतको समन्वयमा पैयूँमा विश्व माटो दिवस मनाइएको हो । माटो परीक्षण शिविर कार्यक्रममा गाउँपालिकाको ७ वटै वडाबाट माटोको १ सय २ नमुना परीक्षण गरिएको छ ।
संकलित नमुना परीक्षणको नतिजामा नाइट्रोजन, फसफोरस र पोटासको मात्रा धेरै नमुनामा कम पाइएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले जानकारी दिनुभयो ।
नतिजामा २५ प्रतिशत नमुनामा अम्लीय समस्या, ७५ प्रतिशत तटस्थ, ९५ प्रतिशत माटोमा नाइट्रोजनको कमी देखियो ।...
पर्वत-“समावेशी विकासका लागि रुपान्तरित समाधान, पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रवधान” भन्ने मुलनाराका साथ अपाङ्गता भएका व्यत्तिहरुको ३१ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा...
लक्ष्मण बिसि, १७ मंसिर -पर्वतको महाशिला गाउँपालिकाले घर घरमै पुगेर जेष्ठ नागरिक र दीर्घ रोगीहरुको स्वास्थ्य परिक्षण गर्ने भएको छ ।
गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८०...