Homeसमाज/घटना

समाज/घटना

माटो दिवसमा पर्वतमा माटोको नमूना परिक्षण

 पर्वत-“स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात” भन्ने नारासहित नवौं विश्व माटो दिवस-२०७९ पर्वतमा पनि माटोको नमूना परिक्षण गरि मनाइएको छ । कृषि ज्ञान केन्द्र पर्वतको आयोजना  र पैयूँ गाउँपालिका पर्वतको समन्वयमा पैयूँमा  विश्व माटो दिवस मनाइएको हो । माटो परीक्षण शिविर कार्यक्रममा  गाउँपालिकाको ७ वटै वडाबाट माटोको १ सय २ नमुना परीक्षण गरिएको छ  ।  संकलित नमुना परीक्षणको नतिजामा नाइट्रोजन, फसफोरस र पोटासको मात्रा धेरै नमुनामा कम पाइएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले जानकारी दिनुभयो । नतिजामा २५ प्रतिशत नमुनामा अम्लीय समस्या, ७५ प्रतिशत तटस्थ, ९५ प्रतिशत माटोमा नाइट्रोजनको कमी देखियो ।...

अपाङ्गता भएका व्यत्तिहरुको ३१ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा पर्वतमा अन्तरक्रिया !

पर्वत-“समावेशी विकासका लागि रुपान्तरित समाधान, पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रवधान” भन्ने मुलनाराका साथ अपाङ्गता भएका व्यत्तिहरुको ३१ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा...

महाशिला गाउँपालिकाले घरमै पुगेर जेष्ठ नागरिक र दीर्घ रोगीहरुको स्वास्थ्य परिक्षण गर्ने ।

लक्ष्मण बिसि, १७ मंसिर -पर्वतको महाशिला गाउँपालिकाले घर घरमै पुगेर जेष्ठ नागरिक र दीर्घ रोगीहरुको स्वास्थ्य परिक्षण गर्ने भएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८०...

उद्यमिहरुका लागि खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धि अभिमुखिकरण !

पर्वत-पर्वतको कुश्मामा होटल, रेष्टुरेन्ट तथा मिठाइ पसलका उद्यमिहरुका लागि खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । पर्यटन तथा उद्योग...

महाशिलामा देउसी–भैलो खेलेर संकलित रकमबाट सामाजिक प्रयोजनका सामान खरिद

पर्वत- पर्वतको महाशिला गाउँपालिका वडा नं ५ आहालेका युवाहरुले देउसी भैलोबाट संकलित रकमबाट सामाजिक प्रयोजनका सामान खरिद गरेका छन् । पछिल्लो समय स्थानीय स्तरमा...

कुश्मा र विहादीका ६०० जनामा हात्तीपाइले रोगको रक्त परिक्षण गरिने

पर्वत -पर्वतको विहादी गाउपालिका २ वराचौर र कुश्मा नगरपालिकाको वडा नं १ पाङमा हात्तीपाइले रोगको पुन रक्त परिक्षण गरिने भएको छ । दुइ पालिकाका...

चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाइते

वालिङ- चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाइते भएका छन् । वालिङ नगरपालिका-१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट आज बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाइते भएका हुन् । वालिङ-...

भूकम्पमा परेर डोटीमा ६ जनाको ज्यान गयो, ५ जना घाइते

काठमाण्डाै – भूकम्पमा परेर डोटीको पूर्विचौकी गाउँपालिकाको वडा नं ३ गैरागाँउमा ६ जनाको ज्यान गएको छ । ५ जना घाइते भएका छन् । एक जना बेपत्ता...

भारतको नयाँ दिल्लीका ८० प्रतिशत परिवार वायु प्रदूषणसँग सम्बन्धित रोगको चपेटामा

भारतको केन्द्रीय राजधानी दिल्लीमा बसोबास गर्ने झन्डै ८० प्रतिशत परिवारमा वायु प्रदूषणसँग सम्बन्धित रोग रहेको पाइएको छ । एक सर्वेक्षणको निष्कर्षसहित 'बिजनेस स्ट्यान्डर्ड' दैनिकले प्रकाशन...

राती ९ बजेपछि देउसी भैलो नखेल्न जिल्ला प्रशासन कार्यालय पर्वतको अनुरोध

पर्वत -जिल्ला प्रशासन कार्यालय पर्वतले रातीको ९ बजेपछि देउसी भैलो नखेल्न सम्बन्धित सबैमा अनुरोध गरेको छ। जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी, भैलो,...

Must Read