Homeप्रदेशगण्डकी प्रदेश

गण्डकी प्रदेश

पर्वतमा क्षयरोग सम्बन्धि पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

पर्वत-“हामी क्षयरोग अन्त्य गर्छौ” भन्ने मूल नाराका साथ पर्वतमा क्षयरोग सम्बन्धि पत्रकार अन्तरक्रिया तथा अन्तर संवाद गरिएको हो। विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय पर्वतको...

५९ औं अन्तराष्ट्रिय जातीय भेदभाव तथा रंगभेद उन्मुलन दिवसमा पर्वतमा अन्तरक्रिया सम्पन्न

पर्वत-५९ औं अन्तराष्ट्रिय जातीय भेदभाव तथा रंगभेद उन्मुलन दिवसको अवसरमा पर्वतको कुश्मामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगर दलित संजाल कुश्माको आयोजना तथा कुश्मा...

पर्वतको दुर्लुङमा आगलागी हुँदा घर र गोठ जलेर नष्ट

पर्वत- पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा आगलागी हुँदा एउटा घर र दुई वटा गोठ जलेर नष्ट भएको छ । बुधबार बिहान गोठमा कुडो पकाउने क्रममा...

बसन्त बास्तोलाको “कुश्मा पारी बलेवा कैंया” लोक गीत सार्वजनिक (भिडियो सहित)

पर्वत -नव लोक तथा दोहोरी गायक वसन्त बास्तोलाको पहिलो गित "कुश्मा पारी बलेवा कैंया" सार्वजनिक भएको छ । सोमबार कुश्मामा एक कार्यक्रमका बिच उक्त...

भूमि आयोग पर्वतद्वारा हालसम्मको कार्य प्रगति सार्वजनिक

पर्वत -राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्वतले हालसम्म सम्पन्न भएका कामहरूको जानकारी गराएको छ । यहीँ फागुन मसान्तसम्म भए गरेका कामहरुको बारेमा शुक्रबार पत्रकार...

मोदी गाउँपालिकामा अर्धबार्षिक सार्वजनिक सुनुवाई सम्पन्न, विकास र सुशासनमा जोड

पर्वत-पर्वतको मोदी गाउँपालिकामा आर्थिक बर्ष २०८०/०८१ को अर्धबार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।  मोदी गाउँपालिकाको आयोजना र संचारिका समुह पर्वतको समन्वयमा उक्त...

जिल्ला समन्वय समिति पर्वतको आयोजनामा अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न

पर्वत-पर्वतका स्थानीय तह र जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयहरुको आर्थिक बर्ष २०८०/०८१ को अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति...

फलेवासमा सार्वजनिक सुनुवाइ तथा अन्तरक्रिया सम्पन्न

पर्वत- पर्वतको फलेवास नगरपालिकाको आयोजनामा मंगलबार सार्वजनिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फलेवास नगरपालिका ५ नम्बर वडा कार्यालयको सभाहलमा भएको सार्वजनिक...

पर्वत अस्पतालमा ३५ जनाको आँखाको अप्रेसन,३ सय बढीको आँखा परिक्षण

पर्वत-बागलुङको बागलुङ नगरपालिकास्थित बलेवाको बिचुवा घर भएकी ज्येष्ठ नागरिक धूमकुमारी बुधवार पर्वत अस्पतालमा भेटिइन्। केही दिनअगाडि दुवै आँखाले देख्न नसक्ने अवस्थामा पुगेकी उनले छोटो समयमा...

बुबाआमाको स्मृतिमा अपुनद्वारा स्थापित ५ लाख अक्षयकोषको रकम विद्यालयलाई हस्तान्तरण

पर्वत-अपुन एच.के. फाउन्डेसन नेपालका संस्थापक समाजसेवी अपुन एच.के. (भोटे) ले आफ्ना स्वर्गीय आमाबुबाको स्मृतिमा स्थापना गर्नुभएको ५ लाख अक्षयकोषको रकम बिद्यालयलाई हस्तान्तरण गरिएको छ...

Must Read