Homeप्रदेशगण्डकी प्रदेश

गण्डकी प्रदेश

पर्वतको ठुलीपोखरीमा वडा कार्यालयवाटै सामाजिक सुरक्षा भत्ता वितरण

पर्वत-पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा वडा कार्यालयवाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।गरिमा विकास बैंकको कुश्मा शाखाले मंगलवार वडामै पुगेर लाभग्राहीलाई सामाजिक...

सांसद गिरी जनगुनासो सुन्न घरदैलो गर्दै

पर्वत - प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरी निर्वाचन क्षेत्रका जनतासंगै एक साता घरदैलो अभियान सञ्चालन गर्ने भएका छन् । पर्वत जिल्लाबाट प्रतिनिधि सभामा...

पर्वतमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

पर्वत- पुष्पलाल मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ सडक खण्ड अन्तर्गत पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार...

महाशिलामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न, शिल्ड बालारानी माबिले जित्यो

पर्वत-पर्वतको महाशिला गाउँपालिकाको आयोजनामा पालिका स्तरीय अन्तर बिद्यालय"तेस्रो राष्ट्रपति रनिङशिल प्रतियोगिता-२०८०" सम्पन्न भएको छ । महाशिला-३, बालाकोटको कृष्ण गोपाल स्मृति खेल मैदानमा यहीँ मंसिर...

पर्वतमा ३० प्रतिशत जनता बिमाको पहुँचमा

पर्वत -सरकारले शुरु गरेको स्वास्थ्य बिमाको प्रभाव क्षेत्र बढ्दै गएको छ । पर्वत जिल्लामा पछिल्लो तथ्यांक अनुसार ३० प्रतिशत जनताले स्वास्थ्य बिमा गरेका छन्...

महाशिलामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु, १२ बिद्यालय सहभागी ।

पर्वत-पर्वतको महाशिला गाउँपालिकाको आयोजनामा पालिका स्तरीय अन्तर बिद्यालय"तेस्रो राष्ट्रपति रनिङशिल प्रतियोगिता-२०८०" सुरु भएको छ । महाशिला-३, बालाकोटको कृष्ण गोपाल स्मृति खेल मैदानमा उक्त प्रतियोगिता...

७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा पर्वतमा अन्तरक्रिया तथा पालिका स्तरीय समिति गठन

पर्वत-७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अबसरमा नेपाल मानव अधिकार संगठन पर्वतले अन्तरक्रिया कार्यक्रमसँगै जलजला गाउँपालिकामा संगठनको पालिका स्तरीय समिति गठन गरेको छ ।...

निशुल्क स्वास्थ्य शिविरमा ३५० जना लाभान्वित

पर्वत -पर्वत भगरा पोखरा सम्पर्क समाजले मणिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोगमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको...

पर्वतमा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण, लालपुर्जा वितरणको तिव्र तयारी

पर्वत-जिल्लामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले घरजग्गाको लालपुर्जा पाउने भएका छन् । राष्ट्रिय भुमि आयोग जिल्ला समिति पर्वतले दिएको जानकारी अनुसार...

पर्वतको आर्थरमा बृहत रचनावाचन तथा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न

निर्मल पौडेल, पर्वत- कुश्मा नगरपालिका- १४ आर्थरको पन्चकोशी माध्यमिक विद्यालयमा बृहत रचनावाचन तथा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। पर्वत साहित्य सङ्गम र पन्चकोशी...

Must Read