Homeप्रदेश

प्रदेश

पाेखरामा कारकाे ठक्करबाट दुई जना पैदलयात्रीकाे ज्यान गयाे

कास्की - पाेखरामा गएराति कारकाे ठक्करबाट दुई जना पैदलयात्रीकाे ज्यान गएकाे छ । पाेखरा-५ पर्स्याङमा बा १३ च ३७२१ नम्बरको कारको ठक्करबाट उनीहरुकाे ज्यान गएकाे...

एउटै वडामा झन्डै ३ करोड रुपैयाँको सुन्तला उत्पादन

तनहुँ – तनहुँको एक पालिकाको एउटै वडामा यो वर्ष झन्डै तीन करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका–३ का विभिन्न ठाउँबाट...

फलेवासमा विभिन्न पार्टी परित्याग गरि १ सय भन्दा बढी माओवादी केन्द्रमा प्रवेश

पर्वत-जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत फलेवास नगर समितिद्धारा आयोजित पार्टी स्कुलिङको उद्घाटन तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ ।खानिगाउँमा आयोजित कार्यक्रममा अन्य...

कुश्मा नगरपालिकाको आयोजनामा पुस ११ र १२ गते दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

पर्वत- जिल्लाको कुश्मा नगरपालिकाले आयोजना गर्दै आएको राष्ट्रपति रनिङ शिल्डको दोस्रो संस्करण यही पुसको ११ र १२ गते आयोजना हुने भएको छ। अघिल्लो वर्षको...

बाग्लुङमा अतिथिलाई उपहार : चोयाको डोकोमा रायोको साग

बाग्लुङ – हिजो आइतवार रायडाँडामा आयोजित बालमैत्री शुभारम्भ कार्यक्रममा कृषिलाई बढवा दिइएको अनौठो दृश्य देखियो । कार्यक्रममा पुगेका बाग्लुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठसहित अन्य अतिथिलाई...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्वतका ८९ वटा उजुरी दर्ता

पर्वत-अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्वत जिल्लाका ८९ वटा उजुरी दर्ता भएका छन् । आयोगको पोखरा कार्यालयका अनुसार पर्वत जिल्लाका गत बर्ष बाँकी रहेका र...

पर्वतका स्थानीय सरकारमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनका काम प्रभावित

पर्वत-जिल्लाका दुई पालिकाहरु प्रमुख प्रशासकीय अधिकृत विहिन भएका छन् । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई प्रहरीले पक्राउ पुर्जि लिएपछि उनी अहिले सम्पर्क विहिन छन्...

पर्वतको ठुलीपोखरीमा वडा कार्यालयवाटै सामाजिक सुरक्षा भत्ता वितरण

पर्वत-पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा वडा कार्यालयवाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।गरिमा विकास बैंकको कुश्मा शाखाले मंगलवार वडामै पुगेर लाभग्राहीलाई सामाजिक...

सांसद गिरी जनगुनासो सुन्न घरदैलो गर्दै

पर्वत - प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरी निर्वाचन क्षेत्रका जनतासंगै एक साता घरदैलो अभियान सञ्चालन गर्ने भएका छन् । पर्वत जिल्लाबाट प्रतिनिधि सभामा...

पर्वतमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

पर्वत- पुष्पलाल मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ सडक खण्ड अन्तर्गत पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार...

Must Read