Homeसमाज

समाज

पर्वतको पिपलटारीमा ग्याँस सिलिन्डरमा आगलागी हुँदा १ जनाको मृत्यु २ घाइते

पर्वत- पर्वतको कुश्मा नगरपालिका-१०, पिपलटारीमा खाना पकाउने ग्याँस सिलिन्डर लिक भएर आगोलागी हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्...

समावेशी युवा क्लबद्वारा २ बिद्यालयका ७६ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

पर्वत- पर्वतको महाशिला गाउँपालिका-५, लुँखुदेउराली आहले स्थित सामाजिक कार्यमा क्रियाशिल समावेशी युवा क्लबले बिद्यार्थीहरुलाई न्यानो कपडा (स्विटर) वितरण गरेको छ । सोही वडा स्थित...

बालज्योतीमा व्यबहारिक शिक्षा, बिद्यार्थीलाई तरकारी लगाउने देखी भकारी बुन्नेसम्मको सीप

लक्ष्मण बिसि, पर्वत १३ पौष २०८१ वर्तमान समयमा शिक्षा व्यवहारिक नभएको जनगुनासो बढिरहेको बेला यहाँको एक बिद्यालयमा भने व्यवहारिक र नैतिक शिक्षामा जोड दिएको छ...

कुश्मा नगरपालिकामा नगर प्रमुख रोजगार कार्यक्रम सुरु हुँदै

लक्ष्मण बिसि,पर्वत- पर्वतको कुश्मा नगरपालिकामा नगर प्रमुख रोजगार कार्यक्रम सुरु हुने भएको छ । उक्त कार्यक्रमको लागि सूचना मार्फत नगरपालिकाले आयोजना पेश गर्न आह्वान...

महाशिलाको रणनीतिक पहल:बसाइँसराइ गएकालाई गाउँ फर्काउन र उत्पादनमा जोड दिन अनुदानको व्यवस्था

पर्वत-पछिल्लो समय बसाइँसराइका कारण गाउँका अधिकांश घरहरु खाली हुन थालेपछि चुनौती व्यवस्थापन गर्नका लागि गाउँपालिकाले रणनीतिक पहल थलेको छ । गाउँका खेतीयोग्य जमिन बुट्यान...

पर्वत अस्पतालमा पानीको समस्या हट्यो, लिफ्ट खानेपानीको उद्घाटन

पर्वत-निर्माणको ३५ वर्षसम्म पानीको आफ्नै योजना नहुँदा समस्या झेल्दै आएको पर्वत अस्पतालमा अब भने ‘लिफ्ट’ प्रणालीको आफ्नै योजनामार्फत पानीको आपूर्ति सुरु भै उद्घाटन गरिएको...

वर्षौंपछि पर्वत अस्पतालमा खाने पानीको सुविधा

पर्वत - जिल्ला सदरमुकाम कुश्मामा रहेको पर्वत अस्पतालले आफ्नो गोपाङघाट लिफ्टिङ खानेपानी योजना सम्पन्न गरेसँगै अस्पतालको करिब चार दशकदेखि रहेको पानीको तिर्खा मेटिएको छ ।...

आँखा देख्न नसक्ने संगिताको दुबै मृगौला फेल भएपछि आर्थिक अभावमा उपचारमा समस्या, सहयोगको अपिल

पर्वत-जन्मजात दुबै आँखा देख्न नसक्ने यहाँकी एक महिलाको दुबै मृगौला फेल भएपछि अहिले जीवन मृत्युको दोसाँधमा छट्पटी रहेकी छन् । संसार नै हेर्न नपाई...

महाशिलामा स्कार्पियो दुर्घटना, नेकपा एस पर्वतका सचिव हमाल सहित १० जना घाइते

पर्वत- नेकपा एकीकृत समाजवादी पर्वतका सचिव बिराज हमाल सहित सवारी दुर्घटनामा १० जना घाइते भएका छन् । पोखरा देखि पर्वतको महाशिला गाउँपालिका वडा नं....

परम्परागत पेसाको प्रवर्द्धन गर्न अतिथिलाई हँसिया र बन्चरो उपहार

लक्ष्मण बिसि, पर्वत- पछिल्लो समय विभिन्न मेला महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शन र बिक्रीवितरण गर्ने परम्परा नै बनेको छ । साथै स्थानीय स्तरमा उत्पादित बस्तु...

Must Read