HomeBanner

Banner

संचारीका समुहको आयोजनामा पर्वतका महिलाहरूको क्षमता अभिवृद्धि तालिम सुरु!

पर्वत-पर्वतको कुश्मामा महिला संचारकर्मीहरुको लागि ३ दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । संचारिका समुह नेपाल जिल्ला शाखा पर्वतको आयोजना तथा कुश्मा नगरपालिकाको...

कुश्मालाई २०८३ चैत मसान्तसम्ममा बालमैत्री नगरपालिका घोषणा गरिने

पर्वत–कुश्मा नगरपालिकालाई वालमैत्री शासनयुक्त नगर बनाउन नगरपालिकाका जनप्रतिनिधीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । कुश्मालाई २०८३ चैत मसान्तसम्ममा बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी भएको हो...

पर्वतका खानेपानी मुहानमा दिसामा पाइने किटाणु, पानी शुद्धिकरण गरेर पिउनुपर्ने ।

पर्वत -पर्वतका ७ वटै पालिकामा पिउने पानीका अधिकांश मुहानमा दिसामा पाइने किटाणु (कोलिफर्म) भेटिएको छ । जिल्लाभरका पालिकामा गरिएको पानीको नमुना परिक्षणमा कोलिफर्म उच्च...

नियमित विद्युत आपुर्तिको माग गर्दै नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रलाई ज्ञापनपत्र

पर्वत - पर्वत उद्योग बाणिज्य संघले नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार संघका पदाधिकारीले कार्यालय प्रमुख शिवनारायण गौसेलीलाई नियमित...

पर्वतको मोदी गाउँपालिकाले दुध उत्पादनमा अनुदान दिने

पर्वत । जिल्लाको मोदी गाउँपालिकाले दुध उत्पादनमा अनुदान दिने भएको छ । चालु आर्थिक बर्षमा सुचना जारी गर्दै मोदी गाउँपालिकाले कृषकहरुले उत्पादन गरेको दुधमा अनुदान...

गठबन्धन र एमालेबीच सहमति नजुट्दा फलेवासमा बजेट आउन सकेन

पर्वत-पर्वतका सात स्थानीय तहमध्ये छ वटा स्थानीय तहले  आगामी आर्थिक वर्ष ०७९/८० का लागि यही असार १० गते नै नीति तथा कार्यक्रम र बजेट...

म्याग्दीमा बाढीले स्काभेटर बगायो !

म्याग्दी-म्याग्दीमा बाढीले स्काभेटर बगाएको छ । शनिवार राती निरन्तर परेको पानीका कारण रघुगंगा नदीमा आएको बाढीले राहुघाट जलविद्युत आयोजनाको ड्याम साइडमा काम गरेर नदी...

महाशिला गाउँपाकिलाको बजेट ४० करोड ३२ लाख

पर्वत- पवतको महाशिला गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९।०८० को नीति कार्यक्रम र बजेट सार्वजानिक गरेको छ । गाउँपालिकाका अध्यक्ष इश्वरी भुषालले आगामी आर्थिक बर्षका...

यी महिलाले ४० वर्षमा जन्माइन् ४४ सन्तान, श्रीमान् घर छोडेर भागे !

एजेन्सी-धेरैजसो महिलाले आमा बन्ने सपना पालेका हुन्छन् । केही महिला आमा बन्न नपाउँदा आजीवन दुःखी रहन्छन् तर आज हामी तपाईंलाई यस्ती महिलाबारे जानकारी दिँदै...

विहादी गाउँपालिकाको बजेट ४३ करोड ४० लाख

पर्वत - जिल्लाको विहादी गाउँपालिकाले आगामी बर्षका लागि कुल ४३ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङद्धारा प्रस्तुत नीति तथा कार्यक्रम...

Must Read