17.1 C
Kathmandu
Saturday, May 2, 2026
Homeप्रमुख समाचार

प्रमुख समाचार

मोदी गाउँपालिकाले ल्यायो ५८ करोड ४९ लाख बजेट

पर्वत- पर्वतको मोदी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१-०८२ को लागि कुल ५८ करोड ४९ लाख ८८ हजार ५० रुपैंयाको बजेट सार्वजनिक गरेको गरेको छ...

महाशिला गाउँपालिकाको आगामी बजेट ३९ करोड १९ लाख ७५ हजार

पर्वत-पर्वतको महाशिला गाउँपालिकाले आर्थिक बर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँसभाको १६ अधिवेशनबाट नीति तथा कार्यक्रम र बजेट...

फलेवासको आगामी बजेट ७१ करोड २८ लाख बढी, बाँदर नियन्त्रणलाई ११ लाख

पर्वत- पर्वतको फलेवास नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतवार सम्पन्न्न नगरसभाको १५ औँ अधिवेशनवाट आगामी आर्थिक वर्ष २०८१-०८२...

लायन्स क्लब अफ पर्वत सारथीद्वारा मोती पुस्तकालयलाई कम्प्युटर हस्तान्तरण

पर्वत-लायन्स क्लब अफ पर्वत सारथीले पर्वतको फलेवास नगरपालिका-५, खानीगाउँ स्थित मोती सामुदायिक पुस्तकालयलाई एक थान कम्प्युटर हस्तान्तरण गरेको छ । सनिवार एक कार्यक्रमका बिच क्लबका...

मोती सामुदायिक पुस्तकालयमा ट्याग परियोजना तालिम सुरु, किशोरीहरुको नेतृत्व र क्षमता विकासमा जोड

पर्वत-पर्वतको फलेवास नगरपालिका वडा नं. ५ खानीगाउँ स्थित मोती सामुदायिक पुस्तकालयमा टेक ऐज गर्लस (ट्याग) परियोजना तालिम सुरु भएको छ । मोती सामुदायिक पुस्तकालय...

पर्वत उद्योग वाणिज्य संघको ३ बर्षे कार्ययोजना सार्वजनिक, पर्यटन प्रवर्द्धनका लागि “जाउँ है पर्वत”अभियान संचालन गरिने

पर्वत- पर्वत उद्योग वाणिज्य संघले ३ वर्षे कार्ययोजना सार्वजनिक गरेको छ ।  संघको नयाँ कार्यसमितिले विभिन्न उद्योग तथा पर्यटनका क्षेत्रमा काम गर्ने गरि शुक्रबार...

कुश्मा नगरपालिकाको आ.ब.२०८१-०८२ को नीति तथा कार्यक्रम सार्वजनिक,बजेट ९२ करोड १२ लाख

पर्वत-पर्वतको कुश्मा नगरपालिकाले आर्थिक बर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रवार आयोजना गरिएको ११ औँ नगर अधिवेशनमा नगर उपप्रमुख...

अपुन एचके फाउन्डेसनद्वारा बिद्यालय भवन निर्माणका लागि ८ लाख बढी आर्थिक सहयोग हस्तान्तरण

पर्वत-सामाजिक कार्यमा क्रियाशील अपुन एचके फाउन्डेसनले यहाँको एक विद्यालयको ट्रस भवन निर्माणका लागि ८ लाख ५ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको...

पर्वतको फलेवासमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाउँदा करोडौंको क्षति

पर्वत- उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत खण्डमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ । पर्वतको फलेवास नगरपालिका–६ देविस्थान र फलेवास नगरपालिका–१० कुर्घा...

साहित्यकार लम्सालको आदर्श काव्य “सहधर्मीणी” को लोकार्पण

निर्मल पौडेल, पर्वत साहित्यकार जगन्नाथप्रसाद लम्सालको आदर्श काव्य ‘सहधर्मिणी’ को लोकार्पण तथा कृति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । पर्वतको कुश्मामा सनिबार एक कार्यक्रमको आयोजना...

Must Read