Homeप्रमुख समाचार

प्रमुख समाचार

उत्कृष्ट कार्य सम्पादनमा पर्वतका डिएसपी भुसाललाई प्रदेश प्रहरी कार्यालयद्वारा सम्मान

पर्वत-जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) खुमलाल भुसाललाई गण्डकी प्रदेश प्रहरी कार्यलयले सम्मान गरेको छ । उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा...

एफ.एफ कृषि तथा बहुउद्देश्यीय सहकारीको चौथो साधारणसभा सम्पन्न,कृषकहरुलाई सम्मान

पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ ज्यामिरे स्थित एफ.एफ कृषि तथा बहुउद्वेश्यीय सहकारी सस्था लिमिटेडको चौथो  साधारण सभा आइतबार सम्पन्न भएको छ । कार्यक्रममा...

सहिद तिवारीको २१ औँ स्मृति दिवसबारे पत्रकार सम्मेलन, माघ १ गते मुख्यमन्त्रीको उपस्थितिमा कार्यक्रम गरिने

पर्वत- पर्वतका सहिद हरिदत्त तिवारीको २१ औँ स्मृति दिवसको अवसर पारेर आउँदो माघ १ गते आयोजना गर्न लागिएको कार्यक्रमको तयारीको बारेमा जानकारी गराइएको छ...

बाग्लुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु,९ जना घाइते

  बागलुङ-बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका-५ अस्तुमा दुर्घटना भएको हो...

पर्वतको भोक्सिङमा गोठमा आगो लागेर ८ वटा बाख्रा मरे,३ लाख बढीको क्षति

पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं. २ भोक्सिङ बाघमारामा आगलागीमा परेर ८ वटा बाख्रा मरेका छन् । स्थानीय देउ बहादुर क्षेत्रीका ५ वटा ब्याएका र...

पर्वत अस्पतालमा छाती र श्वासप्रश्वास सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुँदै

पर्वत-छाती सम्बन्धी समस्या भएका बिरामीहरुको लागि पर्वत अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागिएको छ । यही पुस २८ गते शनिवार पल्मोनोजिस्ट सहित पल्मोनरी फङसन जाँच...

महाशिला र फलेवासमा विज्ञान शिक्षक समाजको कार्यसमिति विस्तार

पर्वत-जिल्लाको महाशिला गाउँपालिकामा विज्ञान शिक्षक समाज महाशिला कार्यसमिती गठन भएको छ । महेन्द्रज्योति माध्यमिक विद्यालय लुङ्खुमा मङ्गलबार भएको विज्ञान शिक्षकहरूको भेलाले रेशमलाल चपाईँको अध्यक्षतामा कार्यसमिति...

हाम्रो नेपाली समाज मिडल्याण्डस यूकेको महासचिवमा रिजाल चयन

काठमाडौं-बेलायतको मिडल्याण्डसका नेपालीहरुको पुरानो संस्था हाम्रो नेपाली समाजको अध्यक्षमा भीमलाल शर्मा चयन भएका छन्। मंगलबार भएको ७ औं अधिवेशनले शर्माको अध्यक्षतामा नयाँ समिति चयन...

बाक्लो हुुस्सुु र बढ्दो चिसोले तराईको जनजीवन कष्टकर

काठमाण्डौ - तराई मधेसका जिल्लामा केही दिनदेखि लगातार बाक्लो हुस्सु कुहिरो लागिरहेको छ । दिउँसोसम्मै हुुस्सु कुहिरो लागिरहँदा तराईका सबैजसोको ठाउँमा चिसो बढेको मौसम...

राष्ट्रिय सभाका लागि गण्डकीमा गठबन्धनका उम्मेदवारद्धारा उम्मेदवारी दर्ता

पोखरा-राष्ट्रिय सभाका लागि गण्डकीमा हुने ३ सिटमा गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता भएको छ । गण्डकीमा   कांग्रेसले २ र माओवादीले १ सिट पाएको छ । नेकपा...

Must Read