Homeसमाचार

समाचार

तिब्बती शरणार्थीको यथार्थ तस्विर हो ‘दुङाल’

काठमाडौं १३ कात्तिक । आख्यानकार मालिका केशरीद्वारा लिखित उपन्यास दुङालमाथि अन्तरसंवाद सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको सभाहलमा  शुक्रबार भएको कार्यक्रममा विभिन्न क्षेत्रका...

पेटीएमको आइपीओ आउँदै एक कित्ताको ३ हजार रुपियाँ

काठमाडौं ९ कात्तिक । शेयर बजार नियामक निकाय सेक्युरिटी एक्सचेन्ज बोर्ड अफ इन्डिया सेबीले हालै मात्र पेटीएमलाई १६ हजार ६ सय करोडको आइपीओ निष्काशनको...

सूडान : सैन्य कू विरोधमा उत्रिएकामाथि सेनाको गोलीबारी, सातको मृत्यु

एजेन्सी ९ कात्तिक । सूडानमा सैन्य कूको विरोध गरिरहेका प्रदर्शनकारीमाथि सैनिकको गोलीबारीमा सातजनाको मृत्यु भएको छ भने १ सय ४० जना घाइते भएका छन्...

अमेरिकाबाट एक लाख डोज फाइजर खोप नेपाल आउँदै

काठमाडौं ८ कात्तिक। अमेरिकाले नेपाललाई अनुदानमा दिने घोषणा गरेको १ लाख ६२० डोज कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्दै छ । अमेरिकाले अनुदानमा उपलब्ध गराएको...

छोराछोरीका नाममा विद्यालयमा अक्षयकोष स्थापना

काठमाडौं ३० असोज । रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गरेका छन् । छोरा सङ्कल्प र...

अफगानिस्तानमा बम विस्फोट हुँदा १६ जनाको मृत्यु

एजेन्सी २९ असोज । अफगानिस्तानको कान्दाहार सहरमा शुक्रबार प्रार्थनाको समयमा शिया मस्जिदमा भएको विस्फोटमा परी १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते...

कोब्रा सर्पले टोकाएर पत्नीको हत्या

एजेन्सी २९ असोज । सर्पले टोकाएर आफ्नी पत्नीको हत्या गर्ने एक भारतीयमाथि अदालतले दोहोरोआजीवन कारावासको सजायतोकेको छ । २८ वर्षका सुरज कुमारले आफ्नी पत्नीलाई...

१९ हजारभन्दा बढीले गरे पाथीभरा मन्दिरमा पूजापाठ

काठमाडौं २८ असोज । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा नवरात्रको समयावधिमा १९ हजारभन्दा बढी भक्तजनले पूजापाठ गरेका छन् । नवरात्रिको समयावधिमा पाथीभरा मन्दिर क्षेत्रमा...

अष्ट्रेलियन क्याम्पबाटदेखिएको हिमशृङ्खला (फोटो फिचर)

काठमाडौं २८ असोज । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर छ ठुलाखर्क ९अष्ट्रेलियन क्याम्प०मा रहेको होटल गुराँसबाट देखिएको माछापुर्च्छे  हिमशृङ्खलाको दृश्य ।

निङलाशैनी जात्रामा भागदौड (फोटो फिचर)

काठमाडौं २७ असोज । बैतडीको प्रसिद्ध निङलाशैनी भगवती मन्दिरमा बुधबारको जात्रामा भइरहेको भागदौड । यहाँ महाअष्टमी दिन बलिसहित पूजाआजा हुने गर्दछ । रासस

Must Read