15.1 C
Kathmandu
Thursday, April 30, 2026
Homeजनचासाे

जनचासाे

बिहादीमा आयआर्जनका लागि उद्यमशिलता तथा नेतृत्व विकास तालिम शुरु

पर्वत-पर्वतको बिहादी गाउँपाउँपालिका–३ रानीपानीमा आयआर्जनका लागि उद्यमशिलता तथा नेतृत्व विकास तालिम शुरु भएको छ । समाज सुधार सामुदायिक सिकाई (अध्ययन) केन्द्रको आयोजनामा शुरु भएको...

आइएमी लाइफ इन्स्योरेन्सद्वारा थापाको मृत्युदाबी ३१ लाख ५ हजार भुक्तानी!

बागलुङ – आइएमइ लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ ।शुक्रबार कम्पनीको बागलुङ शाखाले बडिगाड गाउँपालिका वडा नम्बर १ नेपानेकी बिमित सावित्रा...

जिसस पर्वतको प्रमुखमा एमालेका बिक र उपप्रमुखमा गठबन्धनबाट जिसि निर्विरोध निर्वाचित!

पर्वत-जिल्ला समन्वय समिति पर्वतको प्रमुखमा नेकपा(एमाले) र उपप्रमुखमा गठबन्धनका उमेदवार निर्बीरोध निर्वाचित भएका छन । नेकपा(एमाले) र गठबन्धनका बिचमा सहमति भएपछि प्रमुख, उपप्रमुख र सदस्य...

मोदी गाउँपालिकामा बिषयगत समिति गठन,प्रवक्ताको जिम्मेवारी कार्कीलाई!

पर्वत-पर्वतको मोदी गाउँपालिमा विषयगत समितिहरुको गठन भएको छ । नयाँ जनप्रतिनिधिहरुको आगमनसंगै बसेको कार्यपालिकाको पहिलो  वैठकले गाउँपालिकाको प्रवक्ताको जिम्मेवारी बेलबहादुर कार्कीलाई तोकेको छ । मोदी...

माध्यमिक तह, प्रथम श्रेणी शिक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाण्डाै - शिक्षक सेवा आयोगले माध्यमिक तह, प्रथम श्रेणी शिक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। लिखित परीक्षाको नतिजासँगै आयोगले उनीहरुको अन्तर्वार्ताको मिति पनि सार्वजनिक...

जाजरकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ जना घाइते

काठमाडाैं -जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ७ जना घाइते भएका हुन् । घाइते मध्ये ३...

तनहुँको आँबुखैरेनीमा सडक भासिएको ठाउँमा दुई जना पुरुषको शव भेटियो

काठमाण्डाै - पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिएको ठाउँभन्दा तल दुई जनाको शव भेटिएको छ । मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव भेटिएको र...

पर्वतमा जिल्ला समन्वय समिति गठन गर्न सहमति,प्रमुखमा एमाले र उपप्रमुखमा गठबन्धनबाट उमेदवारी दिने तयारी

पर्वत-जिल्ला समन्वय समिति गठन गर्न पर्वतमा सत्ता गठबन्धन र नेकपा(एमाले) बिच सहमति भएको छ । सहमति अनुसार प्रमुख नेकपा(एमाले)को भागमा परेको छ भने उपप्रमुख...

बागलुङ ट्राफिक ध्वनि प्रदूषण गराउने मोटरसाइकल नियन्त्रण अभियानमा

बागलुङ-जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाई ध्वनि प्रदूषण गराउने चालकलाई कारबाही थालेको छ। आफुखुसी स्वरुप परिवर्तन गरी...

जिसस बागलुङको प्रमुखमा जनमोर्चाका थापा र उपप्रमुख नेकपा एसका शर्मा सर्वसम्मत चयन

बागलुङ-जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा रास्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अम्मर थापा चयन हुनुभएको छ । त्यस्तै उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) बागलुङका जिल्ला सदस्य होमनाथ...

Must Read