Homeप्रदेशगण्डकी प्रदेश

गण्डकी प्रदेश

दुग्ध क्षेत्रमा देखिएको समस्या समाधानको माग गर्दै किसानहरुद्धारा प्रजिअ लाई ज्ञापनपत्र

पर्वत-पर्वतका किसान संगठनहरुले दुग्ध क्षेत्रमा देखिएको समस्या समाधान गर्न माग गदै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ । दुध उत्पादक किसानहरुको माग सम्बोधनमा सरकारले...

समाजसेवी अपुन एच.केद्वारा आमाबाबुको स्मृतिमा महेन्द्रोदय माबिमा ५ लाखको अक्षयकोष स्थापना

पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं. २ भोक्सिङ स्थित महेन्द्रोदय माध्यमिक बिद्यालयमा ५ लाखको अक्षयकोष स्थापना गरिएको छ । पर्वतको पर्वतको महाशिला गाउँपालिका वडा नं....

महाशिलामा बुवाआमाको ८४ पुजामा निशुल्क आँखा शिविर,४ सय २ जनाको आँखा परिक्षण

पर्वत -पर्वतको महाशिला गाउँपालिकामा धनदेवी निशुल्क आँखा शिविर सम्पन्न भएको छ । महाशिला गाउँपालिका वडा नं ५ लामे निवासी धन बहादुर गुरुङ र देवि...

नेकपा (एकीकृत समाजवादी) पर्वतको दशौं पुर्ण बैठक सम्पन्न

पर्वत- नेकपा (एकीकृत समाजवादी) पर्वतको दशौं पुर्ण जिल्ला कमिटी बैठक सनिवार कुश्मामा सम्पन्न भएको छ । बैठकमा पार्टीलाई सशक्त र चलायमान गराउन विभिन्न महत्त्वपूर्ण...

समाजसेवी अपुन एच.केद्वारा पर्वतको भोक्सिङमा निर्मित लोहनी कुल मन्दिरको उद्घाटन

पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं. २ भोक्सिङमा निर्माण गरिएको धनीराम लोहनी कुल मन्दिरको बाजागाजा र भजन कृतनसहित भव्य रुपमा उद्घाटन गरिएको छ । भोक्सिङ जन्मघर...

पर्वतका दुई क्याम्पस एकिकरणको लागि ८ वटा उप-समितिहरु गठन

पर्वत -पर्वत सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज)को लागि विभिन्न समितिहरुको गठन गरिएको छ । कुश्मामा सञ्चालीत गुप्तेश्वर बहुमुखी क्याम्पस...

पर्वतमा सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण

पर्वत -पर्वत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पर्वतको आयोजनामा सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण शिविर मिति २०८० साल फागुन ६ गते पैयुँ...

पर्वत अस्पतालका बिरामीहरुलाई फलफुल वितरण

पर्वत -७४ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा नेष्डो नेपालको आयोजनामा पर्वत अस्पतालका विरामीहरुलाई सोमबार फलफुल वितरण गरिएको छ । नेष्डो नेपाल, रोटरी, इनरह्वील तथा...

मेलम्ची आयाेजनामा भ्रष्टाचार : भीम उपाध्यायसहित १८ जनाविरुद्ध ६ अर्ब बिगाे माग गर्दै मुद्दा दायर

काठमाण्डाै – मेलम्ची खानेपानी परियोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव भीम उपाध्यायसहित १८ जना व्यक्ति र कम्पनीविरुद्ध मुद्दा दायर...

गहते अम्बोट आधारभूत विद्यालयको ४४ औं वार्षिकोत्सब सम्पन्न, २ लाख ५० हजार बढीको अक्षयकोष स्थापना

पर्वत-पर्वतको फलेवास नगरपालिका-४ मुडिकुवा स्थित गहते अम्बोट आधारभूत विद्यालयको ४४ औं वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । फलेवास नगरपालिकाला नगरप्रमुख गङ्गाधर...

Must Read