25.2 C
Kathmandu
Sunday, August 17, 2025
Homeकृषि

कृषि

जैमिनीमा कृषि एम्बुलेन्स संचालन गरिने, बाँदर बगैंचाका लागि १० लाख बजेट

बाग्लुङ-बाग्लुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२मा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । सोमबार आफ्नो बजेट भाषणमा उपप्रमुख हरिहर शर्माले कृषि एम्बुलेन्स सञ्चालनको...

फलेवास नगर स्तरीय कृषि संजालको अध्यक्षमा पुनः भुसाल चयन

पर्वत -पर्वतको फलेवास नगरपालिका स्थित फलेवास नगर स्तरीय कृषि संजालको प्रथम अधिवेशन सम्पन्न भएको छ । शुक्रबार फलेवास नगरपालिका ५ खानीगाँउमा सम्पन्न अधिवेशनबाट दोस्रो कार्यकालका...

दक्ष जनशक्तिको अभावमा महाशिला–६,फलामखानीमा लगाइएको चियाखेती अलपत्र

पर्वत-दक्ष जनशक्तिको अभावमा जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीमा लगाइएको चियाखेती अलपत्र बनेको छ । साविक धौलागिरि अञ्चलमा नै पहिलो पटक सुरु गरिएको व्यावसायिक चियाखेतीबाट वार्षिकरुपमा...

जलजला गाउँपालिकाले मकैको बीउ उत्पादनको लागि अनुदान दिने

पर्वत-पर्वतको जलजला गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को सशर्ततर्फको बार्षिक स्वीकृत कार्यक्रम अनुसार मकैको बीउ उत्पादनको लागि अनुदान दिने भएको छ । गाउँपालिकाका अध्यक्ष राजु...

एफ.एफ कृषि तथा बहुउद्देश्यीय सहकारीको चौथो साधारणसभा सम्पन्न,कृषकहरुलाई सम्मान

पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ ज्यामिरे स्थित एफ.एफ कृषि तथा बहुउद्वेश्यीय सहकारी सस्था लिमिटेडको चौथो  साधारण सभा आइतबार सम्पन्न भएको छ । कार्यक्रममा...

एउटै वडामा झन्डै ३ करोड रुपैयाँको सुन्तला उत्पादन

तनहुँ – तनहुँको एक पालिकाको एउटै वडामा यो वर्ष झन्डै तीन करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका–३ का विभिन्न ठाउँबाट...

कृषि ज्ञान केन्द्र पर्वतद्वारा खायन आलु उत्पादन प्रवर्द्धन सम्बन्धि कृषक र सरोकारवालाबिच अभिमुखिकरण

पर्वत-कृषि ज्ञान केन्द्र पर्वतको आयोजनामा खायन आलु उत्पादन र प्रवर्द्धन सम्बन्धि कृषक र सरोकारवालाबिच सोमबार कुश्मामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कृषि ज्ञान...

पर्वतमा करोडौँ लगानीका चिस्यानगृह प्रयोग विहीन

महेन्द्र जीसी,पर्वत पर्वत जिल्लामा करोडौँ रकम लगानीमा निर्माण भएका चिस्यानगृह प्रयोग विहीन बनेका छन  । कृषि उत्पादनहरुलाई उपयुक्त बजार पाउने समय सम्म राख्न र बजार...

रावाबेँसीमा कृषिजन्य सामग्री सङ्कलन केन्द्र स्थापना

काठमाण्डौ – खोटाङको रावाबेँसी गाउँपालिका–५ दुबेकोलमा कृषिजन्य सामग्री सङ्कलन केन्द्र स्थापना गरिएको छ । वडामा उत्पादित कृषि उपज बिक्रीका लागि बजारको सुनिश्चितता गर्दै किसानलाई...

असार १५ सम्म पर्वतमा करिब १५ प्रतिशत रोपाई

पर्वत -असारको १५ लाई सरकारले धान दिवसको रुपमा मनाउने गर्दछ । असारको १५ सम्म पर्वतमा करिब १५ प्रतिशत खेतमा मात्र धान रोपाई सम्पन्न भएको...

Must Read