HomeBanner

Banner

पर्यटन प्रवद्र्धनका लागि कुश्मामा सरोकारवाला बीच अन्तरक्रिया

पर्वत -पर्यटन प्रवद्र्धनका लागि कुश्मामा सरोकारवाला बीच अन्तरक्रिया गरिएको छ । पछिल्लो समय साहसिक पर्यटनको गन्तव्य बनेको पर्वतको पर्यटन प्रवद्र्धनका लागि नेपाल पत्रकार महासंघ...

आगामी आर्थिक वर्षका लागि सबै वडामा योजना छान्दै फलेवास नगरपालिका

आगामी आर्थिक वर्ष २०८०८१ का लागि आवश्यक योजना छान्न पर्वतको फलेवास नगरपालिकाले सबै वडामा जनशक्ति खटाएको छ । नगरका ११ वटै वडामा बुधबार एकसाथ...

प्रेस सेन्टर पर्वतद्धारा सरकारलाई १४ बुँदे ध्यानाकर्षण पत्र

पर्वत-प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती पर्वतले १४ बुँदे माग सहितको ध्यानकर्षण पत्र बुझाएको छ । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय लाई...

बागलुङमा गुणस्तर मापनका लागि पाहुना शिक्षक अभियान

बागलुङ-सामुदायिक र संस्थागत बिद्यालयको पढाइमा रहेको फरक पहिल्याएर एकरुपता ल्याउने उद्देश्यले बागलुङ नगरपालिकाले पाहुना शिक्षक अभियान ल्याएको छ । नीति तथा कार्यक्रममा जोडेको अभियानलाई बुधबारदेखि...

धवलागिरी गाउँपालिकामा दीर्घरोगीको घर–घरमा अध्यक्ष कार्यक्रम संचालन

बेनी-म्याग्दीको धवलागिरी गाउँपालिकाले दीर्घरोगीको घर–घरमा अध्यक्ष कार्यक्रम संचालन गरेको छ । दीर्घरोगीहरुको अवस्था पहिचान र उनीहरुको औषधि उपचारमा सघाउने उद्देश्यले कार्यक्रममा सञ्चालन गरिएको हो...

विश्व नेपाली साहित्य महासङ्घको ’गण्डकी प्रदेश समिति घोषणा तथा सिर्जना वाचन कार्यक्रम’ सम्पन्न

पोखरा-विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाले शनिबार भर्चुअलरूपमा आयोजित ’गण्डकी प्रदेश समिति घोषणा तथा सिर्जना वाचन कार्यक्रम’ भव्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रमले...

महाशिलामा जेठ ३१ गते महिलाहरुका लागि निशुल्क स्वास्थ्य शिविर हुँदै

पर्वत-पर्वतको महाशिला गाउँपालिकाले महिला सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । गाउँपालिकाले महिलाहरुका समस्यालाई लक्षित गरि यहीँ जेठ ३१ गते शिविरको आयोजना गरेको...

समाजवादी प्रेस संगठनको केन्द्रिय सदस्यमा लक्ष्मण विश्वकर्मा निर्वाचित !

पर्वत-समाजवादी प्रेस संगठन नेपालको केन्द्रिय सदस्यमा पर्वतका लक्ष्मण विश्वकर्मा सर्वसम्मत निर्वाचित हुनुभएको छ । यहीँ जेष्ठ २६ र २७ गते काठमाडौंमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट...

समाजवादी प्रेस संगठन नेपालको अध्यक्षमा सुवेदी र महासचिवमा ऐलन विजयी !

पर्वत-यहीँ जेष्ठ २६ र २७ गते काठमाडौंमा आयोजित समाजवादी प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय अधिवेशन नयाँ नेतृत्व छनौट गरि सम्पन्न भएको छ । नेकपा...

कुश्मामा यहिँ जेठ २७ गतेदेखि २९ गते सम्म बैदिक भजन प्रतियोगिता हुने

पर्वत-पर्वतको कुश्मामा यहिँ जेठ २७ गतेदेखि २९ गते सम्म बैदिक भजन प्रतियोगिता आयोजना गरिएको छ । प्रज्ञा नेपाल पर्वतको आयोजना तथा राष्ट्रिय लोक दोहोरी गित...

Must Read