Homeप्रमुख समाचार

प्रमुख समाचार

असार १५ सम्म पर्वतमा करिब १५ प्रतिशत रोपाई

पर्वत -असारको १५ लाई सरकारले धान दिवसको रुपमा मनाउने गर्दछ । असारको १५ सम्म पर्वतमा करिब १५ प्रतिशत खेतमा मात्र धान रोपाई सम्पन्न भएको...

जलजलाको बजेट ४७ करोड १० लाख:आलु खेतीका लागि ३५ लाख विनियोजन

पर्वत- पर्वतको जलजला गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा विहिवार साँझ सम्पन्न भएको...

मोदीको बजेट करिब ५८ करोड: ‘कृषि, पर्यटन र दिगो पूर्वाधारयुक्त मोदी निर्माण गर्ने

पर्वत । मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट,नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार सम्पन्न गाउँपालिकाको १३ औँ गाँउसभाले आगामी आर्थिक वर्षका लागि...

बिहादीको बजेट ४४ करोड ८ लाख,कृषि उपज वजारीकरणका लागि कृषि एम्बुलेन्स खरिद गर्ने

पर्वत-पर्वतको बिहादी गाउँपालिकाले आर्थिक बर्ष २०८०/ ०८१ को बजेट सार्वजानिक गरेको छ । गाउँपालिकाको १२ औँ गाउँ सभाले ४४ करोड ८ लाख ४१ हजार...

महाशिलाको बजेट साढे ४३ करोड : दलित परिवारले पालेका पशु बीमाको लागि ८ लाख,दीर्घ रोगीका घरमै चिकित्सक

पर्वत- पर्वतको महाशिला गाउँपालिकाले आगामी आर्थिक २०८०÷०८१ का वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ४३ करोड ५४ लाख २५ हजार ७ सय रुपैयाँको बजेट...

पर्वत सुनचाँदी व्यावसायी संघद्धारा अर्थमन्त्रीलाई ज्ञापनपत्र

पर्वत-पर्वत सुनचाँदी व्यावसायी संघले विभिन्न ६ बुँदे माग राख्दै पर्वतका प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्री प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएको छ । सोमवार जिल्ला प्रशासन कार्यालयमा...

त्रिभुवन माबिमा अवैधानिक कार्यबाहक विव्यस अध्यक्ष हटाएर वडा अध्यक्षलाई जिम्मा

महेन्द्र जिसी,पर्वत- शिक्षा ऐन र विधानमा व्यवस्था नभएको विद्यालय व्यवस्थापन समितिको कार्यवहाक अध्यक्ष पद खारेज गर्न अभिभावकहरुले माग गरेका छन । पर्वतको फलेवास नगरपालिका-३ शंकर...

बसाइँ सरेर आउनेलाई राक्सिराङ गाउँपालिकाले घर उपहार दिने

मकवानपुर-बसाइँ सराइँ गरेर आउनेलाई मकवानपुरको राक्सिराङ गाउँपालिकाले घर उपहार दिने नीति अघि सारेको छ। आगामी आर्थिक वर्षको नीति कार्यक्रममार्फत् दुर्गम भेगबाट बसाइँसराइँगरी अन्यत्र जाने प्रवृत्तिलाई...

जैमिनीको नीति तथा कार्यक्रम: घरघरमा स्वास्थ्य सेवा, बालबालिकाको निःशुल्क बैंक खाता खोल्ने

बागलुङ-बागलुङको जैमिनी नगरपालिकाले ‘घरघरमा स्वास्थ्यकर्मी सेवा’ कार्यक्रम संचालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ देखि विभिन्न रोग लागेका नागरिकको समुदाय स्तरमा पुगेर...

बागलुङ नगरपालिकाले छोरी जन्मदासाथ पाँच हजारको बैंक खाता खोलिदिने

बागलुङ –बागलुङ नगरपालिकामा जन्मेका छोरीहरुको सम्मान र आर्थिक भविश्यका लागि ‘नगरको छोरी’ कार्यक्रम ल्याएको छ । बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा...

Must Read