Homeप्रमुख समाचार

प्रमुख समाचार

बनौंमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न,कार्यक्रमका सहयोगी, कलाकार र खेलाडीलाई सम्मान!

पर्वत-पर्वतको जलजला गाउँपालिका वडा नं ९, बनौंमा संचालित प्रथम वडा अध्यक्ष कप-२०८० को पाँचौ दिन विविध सांस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ...

पर्वतको ग्रामप्रकाश माबिमा कृषि प्राविधिक बिषयमा पढाइ हुने !

पर्वत-पर्वतको जलजला गाउँपालिका वडा नं.५, लेखफाट स्थित श्री ग्रामप्रकाश माध्यमिक बिद्यालयमा कृषि प्राविधिक (बाली बिज्ञान) बिषयको पठनपाठन हुने भएको छ । सरकारको एक पालिकाका...

सूचना तथा प्रविधि दिवसका अवसरमा क्यान पर्वतद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पर्वत -‘सुरक्षित सूचना प्रविधिः सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ मनाइएको राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसका अवसरमा पर्वतमा वकृत्वकला प्रतियोगिता सम्पन्न भएको...

पर्वत:काँग्रेस क्षेत्रीय सचिव रसाइलीले पार्टी छोडेको घोषण!

पर्वत-नेपाली कांग्रेस पर्वत प्रदेश सभा ‘२’ का क्षेत्रीय सचिव ठाकुर रसाईलीले कांग्रेस परित्याग गरेका छन् । १४ औं महाधिवेशनबाट क्षेत्रीय सचिवमा निर्वाचित भएका रसाईलीले सोमबार...

सरकार र महावीर पुनबीच ७ बुँदे सहमति,आन्दोलन र धर्ना स्थगित

काठमाण्डाै – सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच सात बुँदे सहमति भएको छ । उपप्रधान, रक्षा एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का...

पर्वतका सरकारी कार्यालयहरूमा सार्वजनिक बिदाका दिनमा पनि सेवा प्रवाह हुने

पर्वत- नेपाल सरकारले सार्वजनिक सेवालाई नियमित रूपमा प्रवाह गर्ने विशेष व्यवस्था गरे अनुसार पर्वतका जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरूले पनि पर्व र दिवसका अवसरमा दिइने...

दोस्रो अनिस बोगटी स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि बाग्लुङलाई!

पर्वत-पर्वत फुटबल क्लबले आयोजना गरेको दोस्रो अनिस बोगटी स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि बाग्लुङ सुधार केन्द्र बाग्लुङले जितेको छ । यहीँ...

कुश्मामा आपूर्ति घटेपछि खानेपानीमा पनि लोडसेडिङ

पर्वत -गर्मी बढेसँगै पर्वत सदरमुकाम कुश्मा बजारमा बस्दै आएकाहरू बजार क्षेत्रबाहिर रहेका धाराको खोजीमा जान्छन्। बिहान र बेलुका गरेर धारामा दैनिक आठ घण्टा पानीको...

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपा एस पर्वतद्वारा अन्तरक्रिया तथा अगुवा नेतालाई सम्मान ।

पर्वत- नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा पर्वतमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पर्वतको...

संघ र प्रदेशको निर्णय बाझिदा यातायात कार्यालय प्रमुख बिहिन

रूपन्देही-यातायात व्यवस्था विभाग सवारी चालक अनुमति पत्र बुटवल कार्यालय अहिले कार्यालय प्रमुख विहिन बनेको छ। कार्यालयमा अहिले कार्यालय प्रमुखको कुर्सी खाली छ। रोचक कुरा...

Must Read