Homeप्रमुख समाचार

प्रमुख समाचार

विद्यार्थी आन्दोलन र स्ववियु निर्वाचन

पृष्ठभूमि जेठ १ गते नेपालको विद्यार्थी आन्दोलनले तत्कालीन पञ्चायती व्यवस्थाका प्रणेता राजा महेन्द्रलाई मागहरु सम्बोधन गर्न बाध्य पारेर घुँडा टेकाएको ऐतिहासिक दिन हो । जेठ...

बाग्लुङको सुन्तलाचौर माबिमा पाठ्यक्रम कार्यान्वयन तथा मुल्यांकन सम्बन्धि कार्यशाला सम्पन्न !

बाग्लुङ-बाग्लुङको जैमिनी नगरपालिका वडा नं. २ दमेक स्थित सुन्तलाचौर माबिमा पाठ्यक्रम कार्यान्वयन तथा मुल्यांकन सम्बन्धि १ दिने कार्यशाला सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको...

सुकुम्बासी र अव्यवस्थित बसोबासीका बारेमा महाशिलमा अन्तरक्रिया सम्पन्न

लक्ष्मण बिसि,पर्वत पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ लुंखुमा राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्वतको आयोजना र महाशिला गाउँपालिकाको समन्वयमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र...

मदरसामा छलफल:मुस्लिम समुदायका बालिकाहरूको शिक्षामा एन.सी.इ को चिन्ता

पर्वत - शिक्षा क्षेत्रका विभिन्न मुद्धामा बहस गर्दै आइरहेको शिक्षाका लागि राष्ट्रिय अभियान (एन.सी.इ) नेपालको आयोजनामा पर्वतमा रहेका मुस्लिम समुदायका बालिकाहरुको शिक्षाका विषयमा छलफल...

दक्षिण पर्वतलाई सदरमुकामसँग जोड्ने दोबिल्लामा नयाँ पुल बन्दै

पर्वत -दक्षिण पर्वतलाई सदरमुकामसँग जोड्ने प्रमुख सडकमा पर्ने उक्त पुल रहेको ठाउँमा नयाँ पुलको निर्माण गरिने भएको छ। फलेवास नगरपालिकाले गरेको निरन्तरको प्रयासपछि यसै...

आज ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस : विज्ञान र प्रविधिका क्षेत्रमा समान पहुँच दिनु पर्नेमा जोड

पर्वत-आज ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा हरेक वर्ष...

पर्वतका आयोजना प्रभावित बासिन्दाका लागि मोदी इनर्जी आइपिओ निष्कासन गर्दै ,चैत ९ गतेभित्र आवेदन दिनुपर्ने

पर्वत-मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा...

जनपक्षिय काम गर्न जनप्रतिनिधीलाई सभापति जोशीको आग्रह

पर्वत- नेपाली काँग्रेसको तर्फबाट पर्वतका विभिन्न स्थानीय तहमा विजयी भएका जनप्रतिनिधीहरुका बिचमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । स्थानीय तहमा जनप्रतिनिधीहरुले गरेका कार्य र...

सुन्तलाचौर माबिको ७२ औं वार्षिकोत्सव सम्पन्न,प्रदेश सांसद सुवेदीद्वारा बिद्यालयको स्मारिका विमोचन

लक्ष्मण बिसि, बाग्लुङ-बाग्लुङको जैमिनी नगरपालिका -२ दमेक स्थित श्री सुन्तलाचौर माध्यमिक बिद्यालयको ७२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।...

दलित शिक्षिकालाई जातीय विभेद र कुटपिट गरेको आरोपमा प्रधानाध्यापक पक्राउ!

पर्वत – दलित महिला शिक्षिकालाई जातिय गालीगलौज गर्दै कुटपीट गरेको अभियोगमा कुस्मा नगरपालिका ११, पकुवा सिल्मीको स्यानीपोखरी प्राथमिक विद्यालयका प्रधानाध्यापक खिमलाल सुवेदी र पूर्व...

Must Read