Homeप्रमुख समाचार

प्रमुख समाचार

पर्वत महोत्सवमा कृषि उपज बजारीकरणमा कृषि ज्ञान केन्द्रको जोड!

पर्वत-पर्वत उद्योग वाणिज्य संघको आयोजनामा यहीँ माघ ११ देखि २१ गतेसम्म पर्वत सदरमुकाम कुश्मामा गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेला एवम् ७ औं पर्वत...

नेकपा एसको मुल नीति र कार्यक्रम निर्माणका लागि खनालको संयोजकत्वमा समिति गठन!

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा पार्टीको मूल नीति र कार्यक्रम निर्माण मस्यौदा समिति गठन गरेको छ । उक्त मस्यौँदा पार्टी...

माघे संक्रान्तिको अवसरमा फलामखानीमा आयोजित कार्यक्रम सम्पन्न,भलिबलमा भंगरा प्रथम!

पर्वत-"राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद" भन्ने नारासँगै पर्वतको महाशिला गाउँपालिका वडा नं.६ फलामखानीमा माघे संक्रान्तिको अवसरमा आयोजित खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता...

क्यान पर्वतद्वारा संस्थाका पुर्व अध्यक्षहरुलाई सम्मान!

पर्वत- कम्प्युटर एशोसिएसन महासंघ नेपाल (क्यान महासंघ) पर्वतले संस्थाका पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । पुस ३० गते कुश्मा-९, ज्ञादीमा बनभोज कार्यक्रमको आयोजना गरि...

जिल्ला प्रशासन कार्यालय पर्वतद्वारा अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन

पर्वत-अवैध रुपमा सञ्चालन भएका क्रसर उद्योगहरु बन्द गर्न जिल्ला प्रशासन कार्यालय पर्वतले निर्देशन दिएको छ। कार्यालयले मङ्गलबार सूचना जारी गर्दै विना दर्ता र अनुमति...

७ औं पर्वत महोत्सवको तयारी तिव्र,सरोकारवालासँग अन्तरक्रिया सम्पन्न!

पर्वत-पर्वत उद्योग वाणिज्य संघको आयोजनामा यहीँ माघ ११ गतेदेखि २१ गतेसम्म पर्वत सदरमुकाम कुश्मामा संचालन हुने गण्डकी प्रदेश स्तरीय ७ औं पर्वत महोत्सवको तिव्र...

पर्वतको फलामखानीमा माघे संक्रान्तिको अवसरमा भलिबल प्रतियोगितासँगै विबिध कार्यक्रम हुँदै !

पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं.६ फलामखानीमा माघे संक्रान्तिको अवसरमा अध्यक्ष कप खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ...

घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने

वामपन्थी नेता घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्। एमाले छोडेर प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचन लडेका भुसाल समाजवादीमा आबद्ध हुन लागेका हुन्। केही दिनमै...

कुश्मामा खाद्य स्वच्छता सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

  पर्वत-उपभोक्ता तथा  सरोकारवालाहरुका लागि खाद्य स्वच्छता सम्बन्धि सचेतना कार्यक्रम शुक्रबार कुश्मामा सम्पन्न भएको छ । खाद्य पदार्थ तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजना...

अध्यक्ष गिरीद्वारा पिपलटारीमा विद्युत ट्रान्समिटरको उद्घाटन!

पर्वत-पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारी सालघारीमा एचटि एलटी लाईन सुचारु तथा विद्युत ट्रान्समिटरको उद्घाटन गरिएको छ । पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम्...

Must Read