Homeजनचासाे

जनचासाे

न्युनतम साझा नीति तथा कार्यक्रममा सैद्धान्तिक र नीतिगत विषयमा गठबन्धनको सहमति

काठमाडौं- १० दलीय सत्ता गठबन्धनले साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १०...

एसईइ परीक्षा मर्यादित र व्यवस्थित तवरले संचालन गर्न केन्द्राध्यक्षहरुलाई प्रजिअ बरालको निर्देशन!

पर्वत-यहीँ चैत १७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईइ)मर्यादित र व्यवस्थित तवरले संचालन गर्न पर्वतका प्रमुख जिल्ला अधिकारी चित्राङत बरालले परीक्षा केन्द्राध्यक्षहरुलाई निर्देशन...

जलजलामा सामाजिक कुरीति र कुसंस्कार विरुद्ध अन्तरक्रिया:कुरीति र जातीय विभेद अन्त्य गर्नुपर्नेमा सरोकारवालाको जोड

पर्वत-पर्वतको जलजला गाउँपालिका-७ धाइरिङ मिलनचोकमा सामाजिक कुरीति र कुसंस्कार विरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वत र सामाजिक विकास कार्यालय...

गण्डकी प्रदेश साँसद बस्याल र गुरुङद्धारा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट बाँडफाँड

पर्वत-प्रदेश सभा साँसद मित्रलाल बस्याल र रेखा गुरुङले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि विभिन्न योजना छनोट गरेका छन् । पर्वत प्रदेश क्षेत्र...

जलजलामा माटो परिक्षण शिविर,कृषि चुन छरेर माटोको उपचार गर्न किसानलाई सुझाव

पर्वत-पर्वतको जलजला गाउँपालिकामा माटो परिक्षण शिविर सम्पन्न भएको छ । गण्डकी प्रदेशको माटो तथा मल परिक्षण प्रयोगशाला पोखरा र कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा...

कुश्मा गोदाममा चैत ९ देखि १२ सम्म फुटबल प्रतियोगिता हुँदै

पर्वत- पर्वतको कुश्मा नगरपालिका-७ गोदाममा फुटबल प्रतियोगिता आयोजना गरिएको छ । गोदाम युवा क्लबको आयोजनामा सर्वाधिक राशिको 7- A साइड फुटबल प्रतियोगिता चैत्र ९...

प्रधानमन्त्री प्रचण्डलाई दाेस्राे पटक विश्वासकाे मत,१ सय ७२ सांसदले विश्वासकाे मत दिए

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत पाउनुभएकाे छ । आज साेमवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएकाे मतदानमा उहाँले दाेस्राे पटक विश्वासकाे मत पाउनुभएकाे हाे...

जलजलामा शैक्षिक सुधार र गुणस्तरका लागि सरोकारवालासँग अन्तरक्रिया

पर्वत -शैक्षिक सुधार तथा गुणस्तरका लागि बिभिन्न कामहरु गर्दै आइरहेको पर्वतको जलजला गाउँपालिकाले सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ। विद्यालय शिक्षा सुधार तथा गुणस्तर अभिबृद्दी र योजना...

नेकपा एकीकृत समाजवादी पर्वतद्वारा देविस्थानमा श्रद्धाञ्जली सभा सम्पन्न !

पर्वत-नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पर्वतको आयोजनामा पर्वतको फलेवास नगरपालिका वडा नं. ६ देविस्थानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत...

जिल्ला प्रशासन कार्यालय पर्वतद्वारा अपाङ्ग व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान !

लक्ष्मण बिसि, पर्वत ५ चैत २०७९ जिल्ला प्रशासन कार्यालय पर्वतले अपाङ्गता भएका व्यक्तिलाई घरमा नै पुगेर नागरिकता प्रदान गरेको छ । कुश्मा नगरपालिका वडा नं....

Must Read