Homeसमाज/घटना

समाज/घटना

कुनै सुविधा नलिने फलेवास नगर प्रमुख तिवारीको घोषणा

पर्वत-फलेवास नगरपालिकाका निर्वाचित नगरप्रमुख गंगाधर तिवारीले नगरपालिकाबाट आफुले पाउने पारिश्रमिक लगायतका कुनै पनि सेवा वा सुविधा नलिने घोषणा गरेका छन् । शुक्रवार पदभार ग्रहण...

जर्बजस्ती करणीको आरोपमा एक युवा पक्राउ

पर्वत-पर्वतको मोदी गाउँपालिकामा जर्बजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन । मोदी गाउँपालिका ६ तिलहारका ३७ बर्षिय बिकास लामिछाने जर्बजस्ती करणी उद्योगको...

चुवाका प्रत्येक घरमा खानेपानीको धारा निर्माण गरिने

पर्वत-पर्वतको कुश्मा नगरपालिका–८ चुवाका प्रत्येक नागरिकका घरमा आउँदो असार मसान्तसम्ममा धारा निर्माण गरिने भएको छ । गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको तीन करोड बजेटबाट साबिकका...

फलामखानीमा गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक, वृद्धभत्ता थप गरि बिना कमिसन घरमै पुर्‍याइने । (पुर्ण पाठसहित )

पर्वत/पर्वतको महाशिला गाउँपालिका वडा नं. ६ फलामखानीमा संयुक्त गठबन्धनको तर्फबाट चुनावी घोषणापत्र सार्वजनिक भएको छ ।यहीँ मिति २०७९ बैशाख ३० गते हुने स्थानीय तहको...

नेकपा एकीकृत समाजवादीको स्थानीय चुनाव घोषणापत्र,यस्ता छन् विशेषताहरु:(पुर्ण पाठ)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले स्थानीय निर्वाचन केन्द्रीत घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंको सभागृहमा मंगलवार आयोजित एक कार्यक्रमकाबीच एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरेको...

ढल्यो एमालेको किल्ला:महाशिला ५ लुँखुदेउरालीमा एकीकृत समाजवादीको वडा कमिटी गठन!

पर्वत/देश,संविधान र लोकतन्त्रको रक्षा गर्दै भ्रष्टाचार,नातावादा, कृपावाद र व्यक्तिवादी गलत प्रवृत्ति विरुद्ध जन्मिएको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पर्वतले आफ्नो संगठन विस्तारलाई तिव्रता दिएको...

दृष्टिविहीन बिक परिवार गरीबीको चपेटामा, गाँस बासको समस्यामा कष्टकर जीवन विताउदै!

म्याग्दी/धवलागिरि गाउँपालिका–५ को दुर्गम बस्ती भेडिखाल्टा । यही गाउँमा आश्रय लिएर बसेका छन रघुगङ्गा गाउँपालिका–८ कुइनेखानीका बसवीर विकका परिवार । आफ्नो घर नभएको र...

फलेवासमा टाइफाइड रोग विरुद्ध खोप अभियान सम्बन्धि नगर स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

लक्ष्मण विश्वकर्मा/पर्वतको फलेवास नगरपालिकामा टाइफाइड रोग विरुद्ध खोप अभियान सम्बन्धि नगर स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम मंगलबार सम्पन्न...

बाग्लुङमा चिया खेती फट्याउदै!

बाग्लुङ/बागलुङको माटोमा चियाखेती हुन थालेको धेरै भएको छैन । पाँच वर्षअघि पहिलोपटक ताराखोला गाउँपालिका-१ अमरभूमिमा ‘गोल्डेन टी स्टेट’ कम्पनीले चियाखेती सुरु गरेको थियो । त्यसयता...

मार्फा खोलामा पुल नबन्दा मुस्ताङबासीलाई यात्रामा असहज!

जोमसोम/ राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडक आयोजनामा पर्ने मार्फा (राज) खोला पुल निर्माण नहुनाले मुस्ताङ बासिले हरेक बर्ष दुख झेल्दै आएका छन्...

Must Read