Homeसमाज

समाज

मोदी गाउँपालीकाको नीति तथा कार्यक्रम सार्वजनिक: आगामी बर्षको बजेट ७५ करोड १९ लाख

‎९ असार २०८३, पर्वत- पर्वतको मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष वि.सं. २०८३/०८४ को नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । मंगलबार १९ गाउँसभाबाट...

सहमति बिना निजि जग्गाबाट बिद्दुत विस्तार गरेको भन्दै लिमिठानाका स्थानीयको विरोध

७ असार,पर्वत -पर्वतको फलेवास नगरपालिकाको लामाए खोला–लिमिठाना–ठानामौला जोड्ने ११ केभी विद्युत प्रसारण लाइन निजी जग्गामा जग्गाधनीको सहमति र जानकारीबिना विस्तार गरिएको भन्दै स्थानीय बासिन्दाले...

पर्वतमा मानसिक स्वास्थ्य प्रवर्द्धन र आत्महत्या रोकथामसम्बन्धी अभिमुखीकरण,आत्महत्याका समाचारमा संवेदनशीलता अपनाउनुपर्ने

२ असार,पर्वत- मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथामसम्बन्धी विषयलाई सञ्चारमाध्यममार्फत जिम्मेवार र संवेदनशील ढंगले प्रस्तुत गर्ने उद्देश्यले प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतले सञ्चारकर्मीहरूका लागि अभिमुखीकरण...

मोदी गाउँपालिकाद्वारा सरोकारवासँग प्रि-बजेट सम्बन्धि छलफल सम्पन्न

२ असार २०८३, पर्वत-पर्वतको मोदी गाउँपालिकामा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धि सरोकारवासँग प्रि-बजेट  छलफल कार्यक्रम सम्पन्न भएको छ।...

मोतीमा चौथो चरणको ट्याग परियोजना सुरु, किशोरीहरुका लागि कार्यक्रम प्रभावकारी बन्दै

३० जेष्ठ,पर्वत-शैक्षिक तथा सामाजिक कार्यमा क्रियाशिल पर्वतको फलेवास नगरपालिका-५, खानीगाउँमा अवस्थित मोती सामुदायिक पुस्तकालयमा सञ्चालित ‘टेक एक गल्स’ (ट्याग) परियोजनाको चौथो चरणको कार्यक्रम सुरु...

विज्ञापन सरकारी संचारमाध्यममा मात्र प्रसार गर्ने सरकारको निर्णय विरुद्ध पर्वतमा धर्ना

सरकारले सरकारी सूचना तथा विज्ञापन सरकारी संचारमाध्यममार्फत् मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णयको विरुद्धमा पर्वतमा पत्रकारहरुले विरोध प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ पर्वत...

सन्तु नेपालीको हत्या गर्ने पुरीलाई पक्राउ गरि सार्वजनिक, गहना लुट्न हत्या गरेको खुलासा

२८ जेष्ठ २०८३, पर्वत- पर्वतको फलेवास नगरपालिका–५, खानीगाउँमा बस्दै आएकी ५२ वर्षीया सन्तु भनिने सोमकुमारी नेपालीको हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेकोे...

प्रहरीले फलेवासकी सन्तु नेपालीकाे हत्याका अभियुक्त सार्वजनिक गर्दै

२६ जेठ,पर्वत- फलेवास नगरपालिका–५ खानिगाउँमा गत जेठ ७ गते मृत अवस्थामा फेला परेकी सन्तु नेपालीको हत्याकाण्डमा संलग्न व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय पर्वतले सार्वजनिक गर्ने...

कुश्मा नगरपालिकामा नगरको शैक्षिक अवस्थाबारे अन्तरक्रिया सम्पन्न

‎२३ जेष्ठ २०८३ पर्वत- पर्वतको कुश्मा नगरपालिकामा नगरको शैक्षिक अवस्था र अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नगरभित्रको शैक्षिक अवस्था,...

कुश्मा बहुमुखी क्याम्पसमा पत्रकारसँग अन्तरक्रिया,प्रथम साधारणसभा जेष्ठ २३ गते हुने

२१ जेष्ठ २०८३,पर्वत-पर्वतको सदरमुकाम कुश्मा बजारमा सञ्चालित कुश्मा बहुमुखी क्याम्पसको प्रथम साधारणसभा यहीँ जेष्ठ २३ गते आयोजना गरिएको छ । आज पत्रकारसँग भेटघाट तथा...

Must Read