Homeसमाज

समाज

सहिद तिवारीको २१ औँ स्मृति दिवसबारे पत्रकार सम्मेलन, माघ १ गते मुख्यमन्त्रीको उपस्थितिमा कार्यक्रम गरिने

पर्वत- पर्वतका सहिद हरिदत्त तिवारीको २१ औँ स्मृति दिवसको अवसर पारेर आउँदो माघ १ गते आयोजना गर्न लागिएको कार्यक्रमको तयारीको बारेमा जानकारी गराइएको छ...

पर्वतको भोक्सिङमा गोठमा आगो लागेर ८ वटा बाख्रा मरे,३ लाख बढीको क्षति

पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं. २ भोक्सिङ बाघमारामा आगलागीमा परेर ८ वटा बाख्रा मरेका छन् । स्थानीय देउ बहादुर क्षेत्रीका ५ वटा ब्याएका र...

बागलुङ महोत्सव: उपभोक्ताको रोजाइमा गाउँका मौलिक उत्पादनहरु

बागलुङ- बालबालिका पिङमा रमाइरहेका छन् । किशोरकिशोरी कलाकारका गीतमा झुमेका छन् । कसैलाई खेलको चिन्ता, कसैलाई व्यवसायको चिन्ता । बुधबारदेखि सुरु भएको सातौं बागलुङ महोत्सवको...

बालकुमारीमा प्रहरीको गोली लागेर दैलेखका युवाको ज्यान गयो, ५४ जना पक्राउ

काठमाण्डौ – ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर एक जना युवाको ज्यान गएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भइरहेको युवाहरुको आन्दोलन...

बसाइँसराइको प्रभाव : पाँच लाख बस्न योग्य घर खाली

मुलुकमा तीव्र बसाइँसराइको क्रम नरोकिए पुख्र्यौंली थातथलोमा सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोबास रहने स्थिति देखिएको छ ।जनसङ्ख्यासम्बन्धी पछिल्ला तथ्याङ्कले पहाडी क्षेत्रबाट तराई र सहरी...

पाेखरामा कारकाे ठक्करबाट दुई जना पैदलयात्रीकाे ज्यान गयाे

कास्की - पाेखरामा गएराति कारकाे ठक्करबाट दुई जना पैदलयात्रीकाे ज्यान गएकाे छ । पाेखरा-५ पर्स्याङमा बा १३ च ३७२१ नम्बरको कारको ठक्करबाट उनीहरुकाे ज्यान गएकाे...

बाग्लुङमा अतिथिलाई उपहार : चोयाको डोकोमा रायोको साग

बाग्लुङ – हिजो आइतवार रायडाँडामा आयोजित बालमैत्री शुभारम्भ कार्यक्रममा कृषिलाई बढवा दिइएको अनौठो दृश्य देखियो । कार्यक्रममा पुगेका बाग्लुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठसहित अन्य अतिथिलाई...

७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा पर्वतमा अन्तरक्रिया तथा पालिका स्तरीय समिति गठन

पर्वत-७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अबसरमा नेपाल मानव अधिकार संगठन पर्वतले अन्तरक्रिया कार्यक्रमसँगै जलजला गाउँपालिकामा संगठनको पालिका स्तरीय समिति गठन गरेको छ ।...

पर्वतमा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण, लालपुर्जा वितरणको तिव्र तयारी

पर्वत-जिल्लामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले घरजग्गाको लालपुर्जा पाउने भएका छन् । राष्ट्रिय भुमि आयोग जिल्ला समिति पर्वतले दिएको जानकारी अनुसार...

फलेवासमा लैंगिक हिंसा विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न

रामचन्द्र भुसाल,पर्वत -लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहदा पर्वतको फलेवासमा लैंगिक हिंसा विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । विभिन्न व्यक्तिहरुको सहभागितामा सामाजिक...

Must Read