Homeप्रदेशगण्डकी प्रदेश

गण्डकी प्रदेश

पर्वतमा फागुन ११ गतेदेखि हात्तिपाइले रोग बिरुद्धको औषधी खुवाइदै

पर्वत-पर्वतमा यसवर्ष अन्तिम चरणमा हात्तिपाइले रोग बिरुद्धको आम औषधी खुवाइने भएको छ । यहिँ फागुन ११ गतेदेखि औषधी खुवाउने अभियान सन्चालन गरिने भएको हो...

उद्योग तथा पर्यटन कार्यालय पर्वतद्वारा वार्षिक स्वीकृत कार्यक्रम बाहेक जनमुखी कार्य संचालन!

पर्वत-उद्योग तथा पर्यटन कार्यालय पर्वतले आर्थिक बर्ष २०७९/०८० को बजेटमा विनियोजन नभएका कार्यक्रमहरू पनि संचालन गरेको छ । कार्यालय संचालन तर्फको वजेट मितव्ययी रूपमा...

जन्मदिनको अवसरमा घतानद्वारा दृष्टिविहीन विद्यार्थीहरुलाई आर्थिक सहयोग!

पर्वत- हाम्रो समाजमा पछिल्लो समय तडक भडक र फजुल खर्च गरि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ । तर एक युवाले आफ्नो जन्मदिन मनाउने...

पैंयुमा वैदेशिक रोजगारीबाट फर्केका युवाद्वारा कृषि उपज प्रशोधन उद्योग संचालन!

लक्ष्मण बिसि,पर्वत-पर्वतको पैंयु गाउँपालिका वडा नं. ६ साधनेमा अर्गानिक खाद्य प्रशोधन तथा प्याकेजिङ उद्योग संचालन भएको छ । वैदेशिक रोजगारीबाट फर्केका स्थानीय युवा प्रेमचन्द्र...

पर्वतमा पनि मनाइयो प्रेस सेन्टर नेपालको १९ औं स्थापना दिवस!

पर्वत-प्रेस सेन्टर नेपालको १९ औं स्थापना दिवस प्रेस सेन्टर नेपाल पर्वत शाखाले एक कार्यक्रमकाविच मनाएको छ । १९ औं स्थापना दिवसका अवसरमा प्रेस सेन्टरले...

७० औं विश्व कुष्ठरोग दिवसमा पर्वतमा अन्तरक्रिया: नदुख्नु नै पिडा हो-पौडेल

पर्वत-"कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं" भन्ने नारासँगै ७० औं विश्व कुष्ठरोग दिवसका अवसरमा पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पर्वतको...

पर्वत महोत्सवमा स्थानीय उत्पादनको बिक्री तथा प्रदर्शन (फोटो फिचर)

पर्वत-पर्वत उद्योग वाणिज्य संघको आयोजनामा कुश्मामा बुधबारदेखि संचालित सातौं पर्वत महोत्सवमा जिल्लाका विभिन्न ठाउँमा उत्पादित बस्तुहरुको बिक्री तथा प्रदर्शन गरिएको छ । महोत्सवमा स्थानिय...

महाशिलामा उत्पादित अर्गानिक कृषि उपज पर्वत महोत्सवमा बिक्री

पर्वत-पर्वतको महाशिला गाउँपालिकामा उत्पादित अर्गानिक कृषि उपज पर्वत महोत्सवमा बिक्रीका लागि राखिएको छ । महाशिला गाउँपालिका ५ ज्यामिरेमा सञ्चालित एफ. एफ कृषि तथा बहुउद्देशिय...

जलजला गाउँपालिकामा नगर प्रहरी भर्नाका लागि विज्ञापन आह्वान

पर्वत- पर्वतको जलजला गाउँपालिकाले नगर प्रहरी भर्ना गर्नका लागि विज्ञापन आह्वान गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदीद्धारा मङ्गलवार सार्वजनिक गरिएको सूचनामा एक...

आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यको न्यायका लागि सरकारविरुद्ध प्रदर्शन

काठमाण्डौ – मङ्गलवार संघीय संसद अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यको माग पूरा गर्न दबाब दिँदै सरकारविरुद्ध प्रदर्शन भएको छ । बुधवार स्व.आचार्यको २५ बुँदे...

Must Read