HomeBanner

Banner

अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्षमा पर्वतका सन्तोष पौडेल

पोखरा-अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन पृथ्वीनारायण क्याम्पस कमिटिको अध्यक्षमा पर्वतका सन्तोष पौडेल निर्वाचित भएका छन् । बिहिवार क्याम्पसमा सम्पन्न २५औं सम्मेलनबाट सर्बसम्मतले पौडेल...

दादुरा–रुबेला खोप अभियानमा २० लाख बालबालिकाले खोप लगाए

काठमाण्डौ – सरकारले सञ्चालन गरिरहेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म झण्डै २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । ५७ लाख ४२ हजार ९ सय ९३...

जलजलामा वडा स्तरीय पुरुष भलिबल दोस्रो अध्यक्ष कप आयोजना हुँदै

पर्वत-पर्वतको जलजला गाउँपालिकाको आयोजनामा जलजला गाउँपालिकाको वडा स्तरीय पुरुष भलिबल दोस्रो अध्यक्ष कप–२०८० को आयोजना हुने भएको छ । जलजला स्थित खोलाखेत युवा क्लबको खेल...

पर्वत सुनचाँदी व्यवसायी संघद्वारा स्थापना दिवसमा मोदीवेणीका बृद्धहरुलाई फलफूल वितरण

पर्वत-पर्वत सुनचाँदी व्यवासायी संघले मोदिबेणीधाममा फलफुल वितरण गरेको छ । संघले आफ्नो ११ औ स्थापना दिवसको अवसरमा शनिबार एक कार्यक्रमका बिच मोदिवेनीधाममा बसोबास गर्दै...

पर्वतमा चोरी गर्ने व्यक्ति पक्राउ,११ लाख र ३५ तोला सुन बरामद

पर्वत-पर्वतको कुश्मा र फलेवास नगरपालिका लगायतका ठाउँमा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने १ जना व्यक्तिलाई पर्वत प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । रोल्पा जिल्ला...

पर्वतको कुश्मा स्थित माता पाथिभरा सहकारीका अध्यक्ष श्रेष्ठ जेल चलान

पर्वत-पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । मंगलबार भएको थुनछेक बहसपछि...

समाजसेवी प्रकाश सुमनद्वारा जन्मदिनको अवसरमा दीर्घरोगीहरुलाई आर्थिक सहयोग

पर्वत-पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङ निवासी चन्द्र प्रकाश पौडेल चन्द्र सुमनले आफ्नो ४३ औं जन्मोत्सवको अवसरमा दीर्घ रोगीहरुलाई आर्थिक सहयोग गर्नुभएको छ...

पर्वतको कुश्मामा तेस्रो राष्ट्रिय मगर महोत्सव शुरु

पर्वत- पर्वतको कुश्मामा तेस्रो राष्ट्रिय मगर महोत्सव शुरु भएको छ । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले महोत्सव संचालन...

दुग्ध क्षेत्रमा देखिएको समस्या समाधानको माग गर्दै किसानहरुद्धारा प्रजिअ लाई ज्ञापनपत्र

पर्वत-पर्वतका किसान संगठनहरुले दुग्ध क्षेत्रमा देखिएको समस्या समाधान गर्न माग गदै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ । दुध उत्पादक किसानहरुको माग सम्बोधनमा सरकारले...

समाजसेवी अपुन एच.केद्वारा आमाबाबुको स्मृतिमा महेन्द्रोदय माबिमा ५ लाखको अक्षयकोष स्थापना

पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं. २ भोक्सिङ स्थित महेन्द्रोदय माध्यमिक बिद्यालयमा ५ लाखको अक्षयकोष स्थापना गरिएको छ । पर्वतको पर्वतको महाशिला गाउँपालिका वडा नं....

Must Read