Homeप्रमुख समाचार

प्रमुख समाचार

पर्वतको कुश्मामा फागुन १५ देखि २६ गतेसम्म तेस्रो राष्ट्रिय मगर महोत्सव हुने

पर्वत-पर्वतको कुश्मा बजारमा यहीँ फागुन १५ गतेदेखि २६ गतेसम्म तेस्रो राष्ट्रिय मगर महोत्सव हुने भएको छ । कुश्मा स्थित सामाजिक कार्यमा क्रियाशिल पुन युवा...

भवानी विद्यापिठ माबिमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, नमुना आवासीय माबि प्रथम

पर्वत-पर्वतको फलेवास नगरपालिका-५ खानिगाउँ स्थित जिल्लाकै पुरानो तथा नमुना बिद्यालय भवानी विद्यापिठ माध्यमिक विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको वार्षिक कार्यपात्रो अनुसार...

जेसिज पर्वतको आयोजनामा “युवा विकासका लागि सकारात्मक सोच”बिषयमा सेमिनार सम्पन्न

पर्वत-पर्वतको कुश्मामा “युवा विकासका लागि सकारात्मक सोच " बिषयमा सेमिनार सम्पन्न भएको छ । जेसिज पर्वतको आयोजनामा उक्त कार्यक्रम बिहिवार सम्पन्न भएको हो । जेसिजले...

खानेपानीका बिषयमा अन्तरक्रिया:पर्वत अस्पतालमा खानेपानीको सहज र दिगो व्यवस्थापन गर्छौं-अध्यक्ष गिरी

लक्ष्मण बिसि,पर्वत-पर्वत अस्पतालमा खानेपानीको सहज व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समिति र खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबिच बिहिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खानेपानी...

आर्थर गाउँका घरघरमा शुद्ध खानेपानी पुगेपछि स्थानीय हर्षित

पर्वत-पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न १४ आर्थर स्थित रयाले गाउँका घरघरमा शुद्ध खानेपानी पुगेपछि सिङ्गो बस्ती अहिले निकै हर्षित छ । खानेपानी तथा...

राज्यलाई ठग्नेहरूलाई कारबाही गर्न खाेज्दा राजनीतिक दबाब आयाे : गृहमन्त्री श्रेष्ठ

कास्की – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यलाई ठग्नेहरूलाई कारबाही गर्न खोज्दा राजनीतिक दबाब आउने गरेको बताउनुभएको छ । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन...

पर्वत अस्पतालको सहयोगमा ट्राफिक प्रहरीहरुको निशुल्क स्वास्थ्य परिक्षण

निर्मल पौडेल-पर्वत अस्पतालको सहयोगमा ट्राफिक प्रहरी कर्मचारीहरुको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। आज जिल्ला अस्पताल पर्वतमा जिल्ला ट्राफिक प्रहरी कार्यलयका कर्मचारीहरुको निशुल्क...

फेब्रुअरी महिना: आयोडिन नुनको सचेतना जगाउन पर्वतमा पत्रकार अन्तरक्रिया

पर्वत-थोरै नुन खाऔं, सही मात्रामा खाऔं दुई बालबालिकाको चिन्ह अंकित आयोडिनयुक्त नुन नै खाऔं भन्ने नाराका साथ आयोडिन महिना फेब्रुअरी-२०२४ का अवसरमा पर्वतमा पत्रकार...

पर्वतको भवानी विद्यापीठ माविमा माघ १९ गते जिल्लास्तरिय हाजिरीजवाफ प्रतियोगिता हुने

पर्वत-पर्वतको फलेवास नगरपालिका-५,खानिगाउँमा अवस्थित जिल्लाकै पुरानो र नमुना विद्यालय भवानी विद्यापीठ माध्यमिक विद्यालयमा जिल्लास्तरिय हाजिरीजवाफ प्रतियोगिता संचालन हुने भएको छ । विद्यालयको शैक्षिक कार्यपात्रो अनुसार...

७८ औं शहिद दिवसको अवसरमा पर्वतमा सम्मान तथा सहयोग हस्तान्तरण

पर्वत-७८ औं शहिद दिवसको अवसरमा पर्वतको कुश्मामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । उक्त अवसरमा राष्ट्रिय सभा सदस्य मनरुपा शर्मालाई सम्मान गरिएको छ ।...

Must Read