Homeसमाचार

समाचार

७८ औं शहिद दिवसको अवसरमा पर्वतमा सम्मान तथा सहयोग हस्तान्तरण

पर्वत-७८ औं शहिद दिवसको अवसरमा पर्वतको कुश्मामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । उक्त अवसरमा राष्ट्रिय सभा सदस्य मनरुपा शर्मालाई सम्मान गरिएको छ ।...

जलजला गाउँपालिकाले मकैको बीउ उत्पादनको लागि अनुदान दिने

पर्वत-पर्वतको जलजला गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को सशर्ततर्फको बार्षिक स्वीकृत कार्यक्रम अनुसार मकैको बीउ उत्पादनको लागि अनुदान दिने भएको छ । गाउँपालिकाका अध्यक्ष राजु...

नेपाल मगर भुतपुर्व सैनिक तथा प्रहरी संघ कुश्माको आयोजना खेलकुद कार्यक्रम सम्पन्न,प्रौढ भलिबलमा कुश्मा प्रथम

पर्वत-नेपाल मगर भुतपुर्व सैनिक तथा प्रहरी संघ कुश्माले आयोजना गरेको विविध खेलकुद कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । यहीँ माघ १२ गतेदेखि कुश्मामा...

मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डको ३ ठाउँमा मोटरेवल पुल बन्दै

पर्वत - पूर्व पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डका ३ ठाउँमा मोटरेवल पुल बन्ने भएका छन् । सडक खण्ड अन्तर्गत पर्वत खण्डको मोदी गाउँपालिकामा...

पहाडी भेगका केही ठाउँमा आज हल्का पानी पर्ने सम्भावना

काठमाण्डाै - पहाडी भेगका केही ठाउँमा आज हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले...

यस वर्षको एसईई चैत १५ गते देखि सञ्चालन हुने (तालिकासहित)

काठमाण्डाै – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयको...

पर्वत अस्पतालमा एकै दिन ३ वटा शल्यक्रिया

पर्वत- जिल्लाको एक मात्र सरकारी अस्पताल पर्वत अस्पतालमा एकै दिन ३ वटा सफल अप्रेशन भएका छन् । अस्पतालका अध्यक्ष शंकर गिरीका अनुसार एक बालकको एपेन्डिक्सको...

पर्वतको जलजलामा माघ १९ र २० गते लाटोकोसेरो तथा हुचिल उत्सव हुने

पर्वत -लाटोकोसेरो तथा हुचिलको संरक्षणको अभियानका रूपमा आयोजना हुँदै आएको ‘नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव’ यस वर्ष पर्वतमा आयोजना गर्न लागिएको छ। १० औँ संस्करणको...

पर्वत जेसिजको प्रथम साधारणसभा तथा रमाइलो बनभोज कार्यक्रम सम्पन्न

लक्ष्मण बिसि,पर्वत-पर्वत जेसिजको प्रथम साधारणसभा तथा रमाइलो बनभोज कार्यक्रम सम्पन्न भएको छ । जेसिज पर्वतका पुर्व अध्यक्षहरु लगायत जेसिजका पदाधिकारी तथा सदस्यहरुको उपस्थितमा पर्वतको...

पर्वतका ९ ग्रामीण सडक बहुबर्षिय ठेक्का मार्फत निर्माण हुँदै

 पर्वत -जिल्लाका ९ वटा ग्रामीण सडकहरु बहुबर्षिय ठेक्का मार्फत निर्माण हुने भएका छन् । गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय मार्फत जिल्लाका ९ वटा...

Must Read