Homeखोज खबर

खोज खबर

पैंयुमा वैदेशिक रोजगारीबाट फर्केका युवाद्वारा कृषि उपज प्रशोधन उद्योग संचालन!

लक्ष्मण बिसि,पर्वत-पर्वतको पैंयु गाउँपालिका वडा नं. ६ साधनेमा अर्गानिक खाद्य प्रशोधन तथा प्याकेजिङ उद्योग संचालन भएको छ । वैदेशिक रोजगारीबाट फर्केका स्थानीय युवा प्रेमचन्द्र...

पर्वत महोत्सवमा स्थानीय उत्पादनको बिक्री तथा प्रदर्शन (फोटो फिचर)

पर्वत-पर्वत उद्योग वाणिज्य संघको आयोजनामा कुश्मामा बुधबारदेखि संचालित सातौं पर्वत महोत्सवमा जिल्लाका विभिन्न ठाउँमा उत्पादित बस्तुहरुको बिक्री तथा प्रदर्शन गरिएको छ । महोत्सवमा स्थानिय...

घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने

वामपन्थी नेता घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्। एमाले छोडेर प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचन लडेका भुसाल समाजवादीमा आबद्ध हुन लागेका हुन्। केही दिनमै...

लिफ्टमार्फत शंकरपोखरीमा लमायको पानी,१३ सय ४१ घरमा वितरण गरिने

पर्वत-पुस्तौंदेखि खानेपानीका लागि कष्ट भोग्दैआएका फलेवास नगरपालिका–३ शंकरपोखरीबासीको सपना अब छिट्टै पुरा हुने भएको छ । लमायखोलाबाट करिव ७०० मिटर उचाईंमा लिफ्टिङ गरि मैदानस्थीत...

पर्वतको दोबिल्लामा नयाँ पुल निर्माण हुने

पटकमहेन्द्र जिसी,पर्वत                                    पटक–पटक चर्चामा आइरहको सदरमुकामलाई दक्षिण...

माटो दिवसमा पर्वतमा माटोको नमूना परिक्षण

 पर्वत-“स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात” भन्ने नारासहित नवौं विश्व माटो दिवस-२०७९ पर्वतमा पनि माटोको नमूना परिक्षण गरि मनाइएको छ । कृषि ज्ञान केन्द्र पर्वतको आयोजना  र पैयूँ गाउँपालिका पर्वतको समन्वयमा पैयूँमा  विश्व माटो दिवस मनाइएको हो । माटो परीक्षण शिविर कार्यक्रममा  गाउँपालिकाको ७ वटै वडाबाट माटोको १ सय २ नमुना परीक्षण गरिएको छ  ।  संकलित नमुना परीक्षणको नतिजामा नाइट्रोजन, फसफोरस र पोटासको मात्रा धेरै नमुनामा कम पाइएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले जानकारी दिनुभयो । नतिजामा २५ प्रतिशत नमुनामा अम्लीय समस्या, ७५ प्रतिशत तटस्थ, ९५ प्रतिशत माटोमा नाइट्रोजनको कमी देखियो ।...

पर्वतको चित्रेमा एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका!

पर्वत- वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका...

महाशिला गाउँपालिकाले घरमै पुगेर जेष्ठ नागरिक र दीर्घ रोगीहरुको स्वास्थ्य परिक्षण गर्ने ।

लक्ष्मण बिसि, १७ मंसिर -पर्वतको महाशिला गाउँपालिकाले घर घरमै पुगेर जेष्ठ नागरिक र दीर्घ रोगीहरुको स्वास्थ्य परिक्षण गर्ने भएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८०...

पर्यटन तथा उद्योग कार्यालय पर्वतमा उद्योगहरुको मार्केटिङ बोर्ड स्थापना ।

पर्वत-पर्यटन तथा उद्योग कार्यालय पर्वतले जिल्ला संचालित उद्योगहरुको मार्केटिङ बोर्ड स्थापना गरेको छ । ८ औं उद्योग दिवसको अवसरमा उक्त बोर्डको स्थापना गरिएको कार्यालय प्रमुख...

भोलि दिउँसो सूर्यग्रहण लाग्दै, नाङ्गो आँखाले नहेर्न विज्ञको सुझाव

काठमाण्डौ – भोलि दिउँसो सूर्यग्रहण लाग्दैछ । दिउँसो ४ बजेर ५२ मिनेटदेखि झण्डै ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । दिउँसो...

Must Read